आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व वातावरण दिवस । नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

आज विश्व वातावरण दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज जुन ५ तारिख । नेपालमा पनि विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ वातावरण दिवस मनाउन लागिएको हो । राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिएको छ । विभिन्न संघ संस्था, […]

रुपन्देही बस दुर्घटनामा परि ९ जनाको मृत्यु

काठमाडौं।रुपन्देहीको रोहिणीमा रात्रीबस दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ,जसमध्ये मध्ये हालसम्म ४ जनाको शवको सनाखत भएको छ।आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।मौसम पूर्वानुमानका अनुसार देशका विभिन्न स्थानहरुमा चट्याङसहित वर्षाको सम्भावना रहेकने छ।मधेस प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ र हालसम्म ३० वता देशमा मंकीपक्स भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै - आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै ५० वर्ष अघिदेखि मनाउन थालिएको दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको बताउनुभएको छ । प्रकृतिको स्वाभा...