भक्तपुरमा वीर अस्पताल बनाउने बारे चिनियाँ विदेशमन्त्रीसँग छलफल हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन नसकिएको बारे चिनियाँ विदेश मन्त्रीको भ्रमणमा कुरा उठाउने बताएका छन् । मंगलवार चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको भए पनि विभिन्न कारणले सहयोग नपाएका कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताएका हुन । उनले भने – ‘चीनले गर्छु भनेको आँटमा हामीले

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्रीले वीर अस्पताल विस्तार गर्न चिनियाँ राजदूतसँग मागे सहयोग

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उनीहरुबीच आज (आइतबा) मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए।भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल विस्तार गर्नेलगायत विषयमा कुराकानी गरेका थिए। चीनले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगप्रत

वीर अस्पताल अगाडिका औषधि पसलमा काठमाण्डाै महानगरले डाेजर चलायाे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ । महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज बिहीवार दिउँसो डोजर चलाएको हो । अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाएकाेले डोजर चलाउनुपरेको महानगरपालिकाले जनाएको छ । फार्मेसी सञ्चालन भएका ठाउँ बगैँचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ । नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिका...

वीर अस्पताल परिसरका औषधि पसलमा आज डोजर चल्ने

काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो। वर्षादेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख थियो।बगैँचामा सटरसहितको टहरा बनाएकोले आज हटाउन लागिएको जानकारी दिदै कामपा प्रहरी प्

चीन सरकारका कारण भक्तपुरमा वीर अस्पताल बनाउन सकेनौँ : स्वास्थ्य मन्त्री खतिवडा

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारणले गर्दा भक्तपुरमा वीर अस्पताल बनाउन नसकेको बताएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजनाको जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चिन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको, तर विभिन्न कारणले चिन सरकारको सहयोग नपाएका कारण […]

चिनका कारण भक्तपुरमा वीर अस्पताल बनेन : स्वास्थ्यमन्त्री

८ चैत, भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिन सरकारका कारणले गर्दा भक्तपुरमा वीर अस्पताल बनाउन नसकिएको बताएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजनाको जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चिन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको, तर विभिन्न कारणले चिन सरकारको सहयोग […]

चीन सरकारका कारण भक्तपुरमा वीर अस्पताल बनाउन सकिएन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण हालसम्म भक्तपुरमा वीर अस्पताल बनाउन नसकिएको बताउनुभएको छ । मंगलबार भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले उक्त टिप्पणी गर्नुभएको हो । चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको भएपनि विभिन्न कारणले चिन सरकारको सहयोग नपाएका […]

वीर अस्पताल कोभिड युनिफाइड केन्द्रीय अस्पतालका रुपमा

काठमाडौँ । सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने भएको हो । केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रुपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११ औंँ तहका […]

वीर अस्पताल र ट्रमा सेन्टरलाई कोराेना विशेष अस्पताल बनाइने

काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमितको उपचार गर्न वीर अस्पताल र ट्रमा सेन्टरलाई काेराेना विशेष (कोभिड डेडिकेटेड) अस्पताल बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलमा वीर अस्पतालको नयाँ बनेको सर्जिकल भवनसहित अस्पतालको शय्या र ट्रमा सेन्टरलाई पनि कोभिड डेडिकेटेड अस्पतालका रुपमा चलाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ट्रमाको २ सय शय्या, वीर अस्पतालको शय्यामध्ये २ सय शय्या र नयाँ सर्जिकल भवनमा पहिलो चरणमा २ सय शैय्या बनाउने निर्णय भएको छ । वीरको नयाँ भवनमा आवश्यकता अनुसार शय्या थप गर्ने निर्...