वीर अस्पताल विस्तार योजना: पुराना संरचना भत्काएर नयाँ मेडिकल भवन बनाउने प्रस्ताव (डिजाइनसहित)

अस्पताल विस्तार योजनासहित हाल पुराना संरचना रहेका भवनहरु भत्काएर नयाँ मेडिकल भवन बनाउने प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पुगेको छ।

सम्बन्धित सामग्री

वीर अस्पताल परिसरका औषधि पसलमा आज डोजर चल्ने

काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो। वर्षादेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख थियो।बगैँचामा सटरसहितको टहरा बनाएकोले आज हटाउन लागिएको जानकारी दिदै कामपा प्रहरी प्

सवा दुई अर्वमा यस्तो बन्दै ९ तले वीर अस्पताल [डिजाइन सहित]

काठमाडौं- देशकै जेठो वीर अस्पताल आधुनिक र सुविधा सम्पन्न बनाउने काम अगाडि बढेको छ। अस्पतालको आकस्मिक कक्ष अगाडि रहेको क्वार्टर र नर्सिङ भवन भत्काएर खाली बनाइएको स्थानमा ७ सय शय्याको...

सुविधा सम्पन्न बन्दैछ वीर अस्पताल : ६ सय ५० बेडको ७ तले भवन बनाउने तयारी

काठमाडौं : नेपालको सबैभन्दा पुरानो वीर अस्पतालले आफ्नो सेवालाई  विस्तार गर्न अत्याधुनिक ७ तले सर्जिकल भवन बनाउने भएको छ। अस्पतालको १ सय १८ औं वार्षिक उत्सवको अवसरमा निर्देशक प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले नयाँ भवन निर्माणका लागि बोलपत्र समेत आह्वान गरिसकिएको समेत उनले बताए। उनले भने 'अस्पताललाई सुविधा सम्पन्न र ...