उपत्यकाकाे फाेहाेर शुक्रबारदेखि उठाइने

लामो समयदेखि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएको फोहोर शुक्रबारदेखि उठ्ने भएको छ । बिहीबार बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख बालेन्द्र शाहले शुक्रबारदेखि फोहोर उठ्ने जानकारी दिएका हुन् ।  बैठकमा कार्यपालिका सदस्यहरूले...

सम्बन्धित सामग्री

आगामी जेठ १ गतेबाट बञ्चरेडाँडामा फाेहाेर फाल्न नदिने सराेकार समितिकाे चेतावनी

काठमाडाैँ- बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सराेकार समितिले आगामी वर्ष २०८० जेठ १ गतेबाट बञ्चरेडाँडामा फाेहाेर फाल्न नदिने चेतावनी दिएकाे छ। सराेकार समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा निवेदन लेख्दै यस्ताे चेतावनी दिएकाे हाे। नागरिककाे स्वच्छ वातावरणमा बाँच्न पाउने माैलिक हक, अधिकार हनन गरेकाे र राज्यशक्ति दुरुपयाेग गरी उपत्यकाकाे समग्र फाेहाेर विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकाले […]

काठमाडाैँकाे फाेहाेर दुई दिनभित्र उठाइसक्ने

काठमाडाैँ – संकलन भएकाे लामाे समयसम्म पनि पूर्ण रुपमा उठ्न नसकेकाे काठमाडौँ महानगरपालिकाे फाेहाेर अब भने सबै उठाइने भएकाे छ। अब दुई दिनभित्रै काठमाडाैँ उपत्यकामा राेकिएर रहेकाे फोहोर उठिसक्ने महानगरपालिकाले जनाएकाे छ। फाेहाेर बिसर्जन गर्ने विषायमा मेयर बालेन शाह र बञ्चरेडाडाँका स्थानीयबीच सशर्त सहमति भएकाे भएपनि स्थानीयले विभिन्न बहानामा फाेहाेर बिसर्जनमा अवराेध गर्दा प्रभावित भएकाे […]

काठमाडाैँकाे फाेहाेर उठाउन व्यावसायीकाे साथ, बालेन भन्छन्- म लक्ष्यमा अडिग छु

काठमाडाैँ – अवराेधका कारण ढुवानीमा समस्या भएकाे काठमाडाैँ महानगरकाे फाेहाेर उठाउनकाे लागि विभिन्न पेशा तथा व्यावसायिक क्षेत्रबाट सहयाेग सुरु हुन थालेकाे छ। स्वतन्त्र उम्मेदवारी दिएर काठमाडाैँ महानगरपालिकाकाे मेयर पदमा भारी मतका साथ विजयी भएका मेयर बालेन शाहलाई नेपाल ट्रिपर तथा ट्रक व्यावसायी समितिले फाेहाेर व्यवस्थापनमा सहगाेग गर्ने भएकाे हाे। फाेहाेर व्यवस्थापनमा सहयाेगका लागि समितिका १८ […]

बञ्चरेडाँडामा फाेहाेर फाल्न आज पनि अवराेध, एक युवक पक्राउ

काठमाडाैँ – काठमाडाैँ उपत्यकाकाे ‍फाेहाेर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई आज पनि अवराेध भएकाे छ। काठमाडाैँबाट सुरक्षाकर्मीकाे संरक्षणका साथ पुर्‍याइएकाे फाेहाेरकाे गाडीलाई स्थानीयले अवराेध गरेका हुन्। अवराेध गर्ने एक स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय दीपेश कार्की रहेका छन्। उनले फाेहाेरका गाडीहरू राेकी लैजान नदिन अवराेध गरेकाेले नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे […]

राजनीतिक दलहरुले फाेहाेर उठाउन अवराेध गरे : मेयर बालेन

काठमाडाैं : काठमाडाैं महानगरकाे फाेहाेर व्यवस्थापनमा राजनीतिक दलहरूले नै अवराेध खडा गरेको आरोप महानगरपालिकाका मेयर बालेन शाहले लगाएका छन्।लामाे समयदेखि नउठेकाे फाेहाेर उठाउन बल्ल शुरु भएकोमा पनि स्थानीयले अवराेध गरेपछि मेयर शाह राजनीतिक दलहरूमाथि आक्रोश व्यक्त गरेका छन्।आजकाे अवराेधलाई लिएर सामाजिक सञ्जालमा उनले भनेका छन्, 'फोहोर लैजाने कुरा आज पनि सहज भएन। सत्तारुढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरू एमा

युवा संघले सुरु गर्‍याे फाेहाेर संकलन अभियान (तस्बिरसहित)

काठमाडाैँ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज काठमाडाैँकाे बानेश्वर आसपासकाे फाेहाेर संकलन गर्दै सांकेतिक रूपमा विराेध जनाएकाे छ। लामाे समयदेखि काठमाडाैँका सडकमा फाहाेरमैला सडकमा जम्मा भएर आम नागरिकलाई त्रासित बनाउँदा पनि फाेहाेर नउठाइएकाे भन्दै संघले सांकेतिक विराेध जनाएकाे  हाे। आज बानेश्वरकाे फाेहाेर संकलन गरेर यसकाे सुरुवात गरेकाे भन्दै आगामी दिनमा अझै प्रभावकारी […]

फाेहाेर व्यवस्थापनमा हतार गर्दैनाैँ: मेयर बालेन

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फाेहाेर व्यवस्थापनमा हतार नगर्ने बताएका छन्। पोखरा महानगरपालिकाले आयाेजना गरेकाे पहिलो महानगर मेयर सम्मेलनलाई सम्बाेधन गर्दै मेयर शाहले यस्ताे बताएका हुन्। उनले भने, ‘हामीले अहिले फोहोर व्यवस्थापनमा हतार गरेका छैनौँ। फोहोर व्यवस्थापनमा हतार गर्दैनौँ। अहिलेसम्म फोहोर किन व्यवस्थापन नभएको भन्ने कुरा छ, हामी यसलाई दीर्घकालीन योजनासहित मिलाउँछौँ।’ मलका रूपमा […]

भाेलिदेखि काठमाडाैँकाे फाेहाेर संकलन हुने

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाकाे फाेहाेर भोलिदेखि संकलन हुने भएकाे छ। महानगरले आज सूचना जारी गरी भाेलिदेखि फाेहाेर संकलन हुने बताएकाे हाे। सूचनामा भनिएकाे छ, ‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईंको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ।’ सिसडाेलमा बाटाे निर्माण गर्ने भन्दै महानगरले साउन […]

काठमाडाैँका गल्लीमा थुप्रिएकाे फाेहाेर (तस्बिर)

काठमाडाैँ- काठमाडाैँका सडक तथा गल्लीमा फाेहाेरकाे थुप्राे देख्न सकिन्छ। नुवाकाेट सिसडाेलवासीले फाेहाेर फाल्न नदिएपछि काठमाडाैँमा फाेहाेर थुप्रिएकाे हाे। फाेहाेरले गर्दा बाटाेमा हिँड्नसमेत निकै गाह्राे भएकाे छ। यसका साथै राेगव्याधि फैलिने डर पनि रहेकाे छ। सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा […]

मेयर बालेनकाे अनुराेध: अब घरबाटै कुहिने र नकुहिने फाेहाेर छुट्याउनुहाेस्

काठमाडौँ- काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले घरबाटै कुहिने र नकुहिने फाेहाेर छुट्याइदिन सम्पूर्ण काठमाडाैँवासीमा अनुराेध गरेका छन्। बालेनले अब फाेहाेर उठ्ने बताउँदै काठमाडाैँवासीमा यस्ताे अनुराेध गरेका हुन्। उनले फाेहाेरले दुख दिँदा सहिदिएकाले काठमाडाैँवासीप्रति हृदयदेखि आभार व्यक्त गरेका छन्। बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब फोहोर उठ्नेछ। यो सबैको लागि निसन्देह: खुसीको खबर हो। अहिलेसम्म […]