अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा बोलाइएको लोकतन्त्रिक शिखर सम्मेलनमा सहभागिताका लागि तैयार अवस्थामा रहेको भारतले, नयाँ दिल्लीमा २१औं भारत–रुस वार्षिक शिखर वार्तामा रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको आतिथ्य गर्नुको दूरगामी महत्व छ । कोभिड महामारी सुरु भएको दुई वर्षमा व्यक्तिगत रूपमा पुटिनको यो पहिलो विदेशयात्रा थियो । अमेरिकासित भारतको नजिकिँदो दुईपक्षीय सम्बन्ध र चीनसित रुसको बढ्दो घनिष्ठताका […]
The post मोदी–पुटिन वार्ताको विश्व राजनीतिमा प्रभाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.