अर्थतन्त्रलाई चलायमान बनाउन वीरगन्जका उद्योगीको आग्रह

वीरगन्ज-विश्व राजनीतिमा देखिएको भूराजनीतिक परिस्थिति र त्यसले नेपालमा पारेको अर्थ राजनीतिक प्रभाव र देशले लिएको आर्थिक नीतिका कारणले निजी क्षेत्रमा थप चिन्ता बढेको छझण्डै दुई वर्ष कोरोना संक्रमणले थला परेको अथर्तन्त्र विस्तारै चलायमान हुँदै गर्दा नेपाल राष्ट्र बैंकले जारी गरेका नियमहरुले व्यापार व्यवसाय नियन्त्रण केन्द्रीत हुन थालेको हो कि ! भनेर निजी क्षेत्रले चिन्ता व्यक्त […]