विश्व राजनीतिमा ब्रिक्स विस्तारको प्रभाव

विस्तारित ब्रिक्सले संसारको तेल उत्पादनको ८० प्रतिशत हिस्सा ओगट्ने हुनाले विश्व तेल व्यापार र नीतिमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ  पाँच सदस्य राष्ट्र ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्सको...