गरगहना र नगद रकम चोरी आरोपमा सल्यानमा एकजना पक्राउ

सल्यान : सल्यान प्रहरीले गरगहना र नगद रकम चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। दाङ तुलसीपुर उपमहानगरपालिका–३ रक्षाचौरका २१ वर्षीय दीपेश डाँगीलाई चोरीको आरोपमा प्रहरीले सल्यान श्रीनगरबाट सोमबार साँझ पक्राउ गरेको हो।सल्यान शारदा नगरपालिका–३ खलंगा थापागाउँस्थित धनमाया श्रेष्ठको गरगहना र नगद चोरी भएको सूचना पाउनासाथ खोजबिन गर्ने क्रममा सल्यान श्रीनगरस्थित रुकुमचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।डाँगीका साथबाट सुनजस्तो देखिने

सम्बन्धित सामग्री

चोरी गरेको अभियोगमा तीन जना पक्राउ

सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा १३ लाख ५० हजार रूपैयाँ चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही काठमाडौं, महानगरपालिका-८ तलगंगा बस्ने भारत बिहार घर भएका २१ वर्षीय कृष्ण पोदार, भारत मोतीहारी राजापुर घर भएका १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र नागार्जुन नगरपालिका-६ सितापाईला घर …

गरगहना चोरी गर्ने ३ गिरोह पक्राउ

तातोपानी गाउँपालिका ६ कि सावित्री नेपालीको घर र पसलबाट गरगहना र नगद चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको डिएसपी नरेन्द्र चन्द्रले बताए।...

चोरी मुद्धामा फरार अभियुक्त चाबहिलबाट पक्राउ

काठमाडौँ – प्रहरी चोरी मुद्धाका एक जना फरार अभियुक्तलाई ६ महिना पछि पक्राउ गरको छ । पक्राउ पर्नेमा काठमाडौँको गोकर्णेश्वर ६ जोरपाटी घर भएका ४३ वर्षीय राजु तामाङ रहेका छन् । गत बैशाख १५ गते कोटेश्वरको एक घरमा कोही नभएको मौका पारी नगद रु १५ लाख ८४ र गरगहना चोरी फरार भएका तामाङलाई प्रहरीको अपराध […]

काठमाडौँमा दिनको समयमा घरमा चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ उपत्यकाभित्र दिनको समयमा मानिसहरू घरमा नभएको मौका पारेर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले  घरमा नभएको मौकामा ढोका फोडी नगद, मोबाइल तथा सुन चाँदीका गरगहना चोरी  गर्ने गरेका  थिए ।गत असार १६ गते गोकर्णेश्वर नपा वडा नं ६ नारायणटारमा चोरी भएको घटनामा संलग्न रहेका मानिसको खोजतलास गर्ने क्रममा चोरीमा संलग्न नुवाकोट विदुर घर भएका बुद्धवीर तामाङलाई चोरी गर्दा लगाएको कपडासँग मिल्दोजुल्दो हुलियासहित २१ गते नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको

चोरी आरोपमा एकजना पक्राउ

जनकपुरधाम : जनकपुरधाममा ताल्चा फोडेर घरमा चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर -८ बस्ने २० वर्षीय मोहम्मद नियामत दर्जी रहेका हुन्। गत जेठ ७ गते मध्य रातको समयमा उनले स्थानीय रामेश्वर चौधरीको घरमा ढोकामा लगाएको ताल्चा फोडेर सरसमान चोरी गरेको आरोप रहेको छ।उनलाई चौधरीको घरबाट चोरी गरेको सरसमानसहित प्रहरीले पक्राउ गरेका हो। चौधरीको घरबाट ल्यापटप थान ३ थान, सामसुङ कम्पनीको ट्याब १ थान, मोबाइल १ थान, नगद ५ हजार र सुनका गरगहना चोरी भएको थियो।दर

गहना र नगद चोरी गर्ने दुई जना पक्राउ

दाङ : प्रहरीले सुनचाँदीका गरगहना र नगदसहित चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१ का १८ वर्षीय वसन्त खत्री र सोही ठाउँका २३ वर्षीय खेमराज चौधरी छन्। उनीहरूले राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङका गंगादेवी क्षेत्रीको घरबाट शनिबार राती चार लाख ५२ हजार मूल्य बराबरका सुनचाँदीका गरगहना र नगद ३९ हजार ५०० चोरी गरेका थिए।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा एवं डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार पाँच थान सुनको बाला, २ थान मंगलसुत्र, ४ थान सुन

भारतबाट चोरी गरेर आएका दुई पक्राउ

कञ्चनपुर : भारतको बेङलोरबाट सुनका गरगहना सहित नगद रकम चोरी गरेर आएका बेलौरी नगरपालिका-१ पटैयाका दुईजनालाई गतराति प्रहरीले पक्राउ गरेको छ।भारतीय प्रहरीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले लालबहादुर शाही र विष्णु शाहीलाई पक्राउ गरेको हो।पक्राउ परेकाहरूको साथबाट ठूलो मात्रामा सुनचाँदीका गरगहना र लाखौं नगद रकम बरामद गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाससिंह विष्टले बताए। चोरी गरेर ल्याएका गरगहना र नगद रकमको सूची बनाउने कार्य भइरहेको उनले बताए।काम गर्दै

चोरीमा संलग्न गिरोहका तीन जना पक्राउ

काठमाडौं : उपत्यकामा घर फोडेर सुन चाँदीका गरगहना तथा सहकारीबाट नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।दिउँसो घरमा कोही नभएको बेलामा ताला फोडेर रुपैयाँ, सुनचाँदीका गरगहना चोरी गर्ने तथा रातिको समयमा सहकारीमा नगद चोरी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले तीन जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ का ३१ वर्षीय कमल थापा मगर, सोही गाउँपालिकाकै धनबहादुर थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका ५ का ३९ वर्षीय हरिप्रसाद रसाइली छन्।सुनचाँदीका गरग

सुनका गरगहनासहित नगद चोरी गरी फरार युवक पक्राउ

गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं  ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।पक्राउ परेका सिरानचोक गाउँपालिका–१ घर भएका कुँवरले गत बुधबार घर्तीको कोठमा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए । घटनाको

इटहरीमा १२ तोला सुन र नगद सहित १ पक्राउ

इटहरी / इटहरीमा दिउँसै घरको ताला फुटाएर लाखौको गरगहना र नगद चोरी गरी भाग्ने क्रममा एक जना पक्राउ परेका छन । इटहरी–२ भद्रटोल स्थित स्थानीय सावित्रा भण्डारीको घरमा बिहीबार दिउसो ताला फोडेर १२ तोलाको सुनको गरगहना ,तथा नगद चोरी गरी फरार हुन खोज्दा स्थानीयले नियन्त्रणमा लिइ प्रहरीमा बुझाएका हुन् । घरका सबै सदस्य तेश्रो तल्लामा... The post इटहरीमा १२ तोला सुन र नगद सहित १ पक्राउ appeared first on Purbeli News.