यस्तो हुनेछ नेकपा एकीकृत समाजवादी पार्टी, माधवकुमार नेपालले सुनाए योजना

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने प्रस्ट पार्दै आफूहरु पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावसम्म जाने रणनीतिमा केन्द्रित रहेको बताएका छन् । शुक्रबार सो पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने जानकारी दिए ।‘हामी पाँच दलीय गठबन्धनलाई बलियो बनाउन चाहन्छौं । अहिले हामी कुनै दलसँग पार्टी एकता गर्न गइरहेका छैनौं,’ उनले भने, ‘गठबन्धनसँग चुनावी तालमेल गरेर निर

सम्बन्धित सामग्री

हेर्दाहेर्दैमा राखिएको ओलीको रिटमाथि सुनुवाइ हुँदै

सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि निरन्तर सुनुवाइ हुने भएको छ। सोमबार सुनुवाइ नसकिएपछि मुद्दामाथि न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको...

एकीकृत समाजवादी दर्ताविरुद्ध ओलीको रिट हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेको छ। मुद्दाको सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। दल दर्ताविरुद्ध नेकपा (एमाले)का...

एकीकृत समाजवादी दर्ता विरुछ ओलीले हालेको रिट हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दा हेर्न नभ्याईनेमा राखेको छ। अन्तरिम आदेशबारे छलफलका लागि सुनुवाइ तोकिएकामा रिट हेर्न नभ्याइनेमा परेको हो। सर्वोच्चले सोमबार न्यायाधीश दीपककुमार...

एकीकृत समाजवादी दर्ताविरुद्धको मुद्दामा अन्तरिम आदेशबारे आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दामा अन्तरिम आदेशबारे छलफलका लागि सुनुवाइ तोकेको छ। सर्वोच्चले सोमबार न्यायाधीस दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा सुनुवाइ तोकेको...

एकीकृत समाजवादी दर्ता विरुद्धको मुद्दा प्रधानन्यायाधीस जबराको बेञ्चमा

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दामा तेस्रोपटक पेशी तोकिएको छ। सर्वोच्च अदालतले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेञ्चमा सुनुवाइ तोकेको हो। दल दर्ताविरुद्ध नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले...

दोस्रो पेशीमासमेत रोकियो एकीकृत समाजवादी दर्ताको मुद्दामाथिको सुनुवाइ

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दाको सुनुवाई स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेञ्चमा सुनुवाइ तोकिएको मुद्दालाई सर्वोच्च अदालतले आइतबारका लागि हेर्न नभ्याइनेमा राखेको हो।   दल दर्ताविरुद्ध...

प्रदेश २ : पार्टी विभाजनपछि एमालेको तुलनामा नेकपा एकीकृत समाजवादी पार्टी बलियो

नेकपा एमाले विभाजन भएसँगै प्रदेश २ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफ्नो बलियो पकड बनाएको छ । दल विभाजनपछि एमालेको तुलनामा नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा बलियो उपस्थिति बनाउने देखिएको छ ।राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार दल विभाजनपछि नयाँ दलमा सामेल हुन चाहने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले भदौ २२ गतेसम्ममा निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराइसक्नुपर्ने छ । त्यसैले भदौ २२ अघि प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिबारे लेखाजोखा गर्न कठिन नै देखि

नयाँ दल दर्ताका लागि सनाखत गर्न जाँदै एकीकृत समाजवादी र लाेसपाका नेताहरु

काठमाडाैँ – नयाँ दल दर्ताका लागि निवेदन दिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन्। आयोगले बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय निर्धारण गरेको छ। एमालेबाट विद्रोह गरी माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट अलग भएर […]