प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा काम गर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासन अभिवृद्धि र समृद्धि माओवादीबाट मात्र सम्भव भएको बताउनुभएको छ । उहाँले अनियमितता, भ्रष्टाचारसम्बन्धी अन्य फाइल पनि सरकारले क्रमशः खोतल्ने जानकारी दिँदै प्रधानमन्त्री दाहालले ठूल्ठूला भ्रष्टाचारका काण्डको खोजीनीति गरिने बताउनुभयो । उहाँले भन्नुभयो- “अरुले गर्दा यो सम्भव हुने कुरा होइन …