भावी अर्थमन्त्रीका रुपमा हेरिएका प्रकाशशरणको यस्तो छ 'बायोडेटा'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको हप्ता दिन नाघिसकेको छ। यद्यपि, १० दलीय गठबन्धनमा मन्त्रालयको भागबन्डा नमिल्दा अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। दोस्रोपटक प्रचण्डलाई विश्वासको मत दिएका दलहरु अनौपचारिक छलफलमा व्यस्त छन् नै, गठबन्धनले मंगलवार ४ बजेका लागि बैठक पनि डाकेको छ। मन्त्रालयको टुंगो नलाग्दै कांग्रेस प्रवक्ता डा…

सम्बन्धित सामग्री

भावी गृहमन्त्रीको रुपमा सिटौलाको चर्चा, संविधान भने बाधक

काठमाडौं, १८ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८० मा निर्वाचित भएका कृष्ण प्रसाद सिटौंलाको चर्चा मनोनयन दर्ता गराउनुअघि नै भावी राष्ट्रिय सभा अध्यक्षको रुपमा भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समेत ग्रिन सिग्नलमा उनी राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका थिए । पूर्व गृहमन्त्रीसमेत रहेको सिटौला कोशीबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । निर्वाचित […]

भावी राष्ट्रपतिमा माधव नेपालकाे नामले पायो प्रवेश

काठमाडौं– भावी राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामले प्रवेश पाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सांसदहरूले भावी राष्ट्रपतिको रुपमा नेपालको नाम प्रवेश गराएका हुन् ।  अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा नेपालको नाममा छलफल भइरहेको जनाएका हुन् । ‘भावी राष्ट्रपतिका लागि माधव नेपालको नाममा पनि […]

आजको दिनले निर्धारण गर्ने छ भावी सरकार

काठमाडौं । पाँच वर्षमा आफ्नो नायक आफैं छान्ने चुनावको दिनलाई प्रत्येक नेपालीले उत्सवका रुपमा मनाउने गरेका छन् । भावी सरकार कस्तो बनाउने भन्नेसम्मको निर्धारण आजकै दिनले गर्ने छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य छानेर संसदमा पठाउनु भनेको आफ्नो शासक आफैँ छान्नु हो । यही शक्ति र सामथ्र्यकै कारण नेपाली जनतालाई सार्वभौम सम्पन्न भनिएको […]

शेखर कोइरालालाई भावी प्रधानमन्त्रीका रुपमा प्रचार गर्दै माओवादी र समाजवादी

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताले कांग्रेस नेता डा. शेखर कोइरालालाई भावी प्रधानमन्त्रीका रुपमा प्रचार गर्दै मत मागिरहेका छन् । केही सार्वजनिक कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताले मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कोइराला प्रधानमन्त्री हुने बताएका हुन् ।उनीहरुले विगतमा यो क्षेत्रबाट लालबाबु पण्डितलाई विजयी गराएर आफूहरुले गल्ती गरेको पनि बताएका छन् । ‘शेखर कोइराला जितेर अब मन्त्री बन्नुहुन्न । उहाँ प्रधानमन्त्रीको

ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ। शुक्रबार र शनिवार गरी दुई दिनसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो। समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यस्तो घोषणा भएको बैठकमा सहभागी एक केन्द्रीय कमिटी सदस्यले बताए। पार्टी कार्यालय, च्यासलमा  […]

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय

११ भदौ, काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो । ‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको […]

सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्छ :उपराष्ट्रपति

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल मगर संघले आज राजधानीको खुलामञ्चमा आयोजना गरेको  ‘मगर भूमे- भूम्या पर्व–२०७९’ लाई सम्बोधन गर्दै उनले सभ्यता, इतिहास र पहिचानका रुपमा रहेका चाडपर्वको संरक्षण र विकास आवश्यक रहेको बताए । विकास र समृद्धिको बाधकका रुपमा रहेका तथा अन्धविश्वास र […]

करण चौधरीद्वारा नाडाको भावी अध्यक्षको उम्मेदवारी घोषणा

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी करण चौधरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सोमबार आफ्नो आधिकारिक फेसबुक (सामाजिक सञ्जाल) मार्फत सूचना सम्प्रेषण गर्दै चौधरीले नाडाको भावी अध्यक्षको लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । फेसबुक स्टाटसमार्फत चौधरीले भनेका छन्, ‘नाडा अटोमोबाइल एसोसिएसन आफ नेपाल’ एक शिखर संस्था हो । जसले नेपालमा अटोमोबाइल उद्योगको सुधारको लागि काम गरिरहेको छ । जुन संस्थामा म अनवरत रुपमा एक दशकभन्दा बढी समयदेखि क्रियाशील छु ।