भक्तबहादुर राना / सुर्खेत, हाल आबुधाबी, यूएई ।
विश्वभर जताततै कोरोनाको त्रास छ । मान्छे कामकाज छाडेर घरभित्र सुरक्षित साथ बसेका छन् । तर म काम गर्ने ठाउँमा भने काम रोकिएको छैन ।
म आबुधाबीको विमानस्थलमा इतिहाद एयरवेजको इन्जिनियरिङमा काम गर्दै आएको करिब ६ महिना भयो । यहाँ हामी ४ सय ५० जना कार्य...