आकासे पुल निर्माण सुरु

चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा विगत छ वर्षदेखि अलपत्र रहेका आकासे पुलको निर्माण सुरु भएको छ । ललितपुरको महालक्ष्मी स्थान, सानेपा र काठमाडौँको बल्खु चोकमा आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि गोरखापत्रले ‘चक्रपथका तीन आकासे पुल अलपत्र’ शीर्षकमा माघ ६ गते समाचार प्रकाशित गरेको थियो ।

सम्बन्धित सामग्री

ललितपुर महानगरमा लिफ्टसहितको अपांगतामैत्री आकाशेपुल निर्माण सुरु

ललितपुर महानगरले कुसुन्तीस्थित चक्रपथमा अपांगतामैत्री आकाशे पुल निर्माण कार्य सुरु गरेको छ। सोमबार लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे। सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा...

जमुनाह-राँझा सडक स्तरोन्नति

नेपालगन्जको जमुनाहदेखि राँझासम्म झण्डै ११ किलोमिटर सडक स्तरोन्नति कार्य दु्रत गतिमा अघि बढाइएको छ । रत्न राजमार्गअन्तर्गत जमुनाह–राँझा सडक स्तरोन्नति (अस्फाल्ट ओभरले) निर्माण तीव्र रूपमा भइरहेको हो । सडक डिभिजन नेपालगन्जअन्तर्गत उक्त सडक निर्माणका साथै विभिन्न पाँच स्थानमा आकासे पुल निर्माण र सडक बत्ती, ट्राफिक लाइट निर्माणका काम एकसाथ अघि बढाउने प्रकृया थालिएको छ । […]

आकासे पुल बनाउने काठमाडौं महानगरको योजना ठाउँ नपाउँदा अलपत्र

काठमाडौं महानगरपालिकाको १० ठाउँमा आकासे पुल निर्माण गर्ने योजना अलपत्र परेको छ । महानगरले ठाउँ अभावका कारण पुल निर्माणको काम अगाडि बढाउन नसकिएको जनाएको छ । महानगरले पैदलयात्रुको अत्यधिक चापलाई मध्यनजर गर्दै...

कोटेश्वरको जाम हटाउने योजना सुस्त, आकासे पुल र सुरुङमार्ग निर्माण अलपत्र

काठमाडौं । तत्कालका लागि जाम कम गर्ने उद्देश्यले कोटेश्वरमा सर्भिस लेन तथा आकासे पुल बनाउने योजना सुस्ताएको छ । दुवैतर्फ सर्भिस लेन खुलाउने कार्य सुस्त गतिमा अघि बढिरहेको छ भने आकासे पुल निर्माण गर्ने कार्य अलपत्र जस्तै बन्न पुगेको छ । काठमाडौंको अत्याधिक जाम हुने सडकखण्ड कोटेश्वरमा निर्माणधीन सर्भिस लेनको एक तर्फी वैशाखभित्रै सञ्चालन हुने […] The post कोटेश्वरको जाम हटाउने योजना सुस्त, आकासे पुल र सुरुङमार्ग निर्माण अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नयाँ बानेश्वरको आकासे पुल दसैँअघि नै सञ्चालनमा आउने

सडक वारपार गर्ने यात्रुको चाप बढी भएको चोकमा पर्ने नयाँ बानेश्वरमा आकासे पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ।

नागढुंगा-कलंकी सडकमा आकासे पुल बन्दै

काठमाडौंः काठमाडौंबाट बाहिरिने र उपत्यका भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडकखण्डमा आकासे पुल बन्ने भएको छ ।  संघ सरकारअन्तर्गत सो सडकखण्ड भए पनि चन्द्रागिरी नगरपालिकाले आकासे पुल निर्माण गर्ने भएको हो ।  नगरपालिकाले चालू ...