काठमाडौँ । इलाम– २ को उपनिर्वाचनको मतगणनामा जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई कायम राखेका छन् । पछिल्लो मतपरिणमअनुसार सुहाङले ११ हजार ६१९ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ६५९ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको हरुबीचको मतान्तर ३ हजार ९६० रहेको छ । स्वतन्त्र […]