काठमाडौं । बीपी राजमार्ग हुँदै आउजाउ गर्नेलार्ई सोध्नै पर्दैन, कोसेली के छ ? किनभने उनीहरुको झोलामा जुनार त हुन्छ नै । चाहे चाडपर्वमा मूल घर जाँदा होस् वा घरबाट कार्यथलो फर्कंदा । वा कामकाजले कतै जाँदा होस्, या त कतैबाट आउँदा होस् । कोसेलीको रुपमा जुनार बोक्ने चलन व्यापक हुँदै गएको छ । सिन्धुली-बर्दिबास हुँदै […]