स्थानीय निर्वाचनमा सबै पार्टीलाई आफ्नै दलीय चुनाव चिह्न दिन माग

निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा आफ्नो दलीय चुनाव चिह्नसहित प्रतिस्पर्धा गर्न पाउने गरी कानुन संशोधन गर्न साना पार्टीले माग गरेका छन्

सम्बन्धित सामग्री

माओवादीमा पार्टीको नाम र चुनाव चिह्न फेर्न चर्को दबाब

०६४ को चुनावपछि निरन्तर ओरालो लागेको पार्टीलाई पुनर्जागृत गर्न नाम र चुनाव चिह्न परिवर्तन एउटा बलियो टुल हुनसक्ने प्रतिनिधिहरुको बुझाइ देखिन्छ ।

राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडाैं : सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेतृत्वको पार्टीलाई तत्काल तीर चुनाव चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश गरेको छ।न्यायाधीश सपना प्रधान मल्लको इजलासले आज उक्त पार्टीलाई तीर चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, 'निर्वाचन आयोगले २०७९/५/८ गतेको तीर निर्वाचन चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्नु, नगराउनु।'अध्यक्ष थापाले गाई चुनाव चि

राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेतृत्वको पार्टीलाई तत्काल तीर चुनाव चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले आइतबार उक्त पार्टीलाई तीर चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “निर्वाचन आयोगले २०७९/५/८ गतेको तिर निर्वाचन चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्नु, नगराउनु ।”अध्यक्ष थापाले गाई चुन

यी तीन दल जसले माग गरेअनुसार चुनाव चिह्न पाए

मागअनुसार नै राष्ट्रिय यथार्थवादी पार्टी, नेपाललाई मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीलाई तीन ढुङ्गे अगेनो र त्रिमूल नेपाललाई ओदान चुनाव चिह्न आयोगले प्रदान गरेको हो ।

माओवादीको चिह्नमा चुनाव लड्दै बाबुराम

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।माओवादीको मंगलबार बसेको स्थायी समितिको बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको थियो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले समाजवादी पार्टीलाई आफूहरूको चुनाव चिह्न प्रयोग […]

राप्रपा अध्यक्षकाे चेतावनी- चुनाव चिह्न हलो नपाए निर्वाचन हुन दिन्नाैँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकबाट विकल्प खोज्ने चेतावनी दिएका छन् ।

निर्वाचन आयोगमा दर्ता भयो त्रिमुल पार्टी, चुनाव चिह्न गजुर

निर्वाचन आयोगमा त्रिमुल नेपाल नामक पार्टी दर्ता भएको छ । भरत दाहालको नेतृत्वमा आयोगमा दर्ता रहेको राष्ट्रिय जनपरिषद् नेपाल पार्टीको नाम परिवर्तन गरेर त्रिमुल नेपाल कायम गरिएको हो । निर्वाचन आयोगले चुनाव चिह्न गजुर रहने गरी आइतवार त्रिमुल पार्टीलाई मान्यता दिएको छ । पूर्व माओवादी पृष्ठभूमिका भरत दाहालले राष्ट्रियताको मुद्दा उठाउँदै राजनीतिक अभियान सञ्चालन गर्दै आइरहेका छन् ।

जीवन राई नेतृत्वको दल नेकपा (एकीकृत)ले पायो प्रमाणपत्र, चुनाव चिह्न कलम

काठमाडौं १० असार । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले सो पार्टीलाई चुनाव चिह्न कलम दिएको हो । विभाजनउन्मुख नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका युवाहरूले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको छ । उनीहरुले नयाँ दल दर्ताका लागि दिएको […]

जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दल दर्ता, चुनाव चिह्न कलम

१० असार, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले सो पार्टीलाई चुनाव चिह्न कलम दिएको छ । एमाले नेता माधव नेपाल निकट मानिने राईले गत वैशाख ७ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । नेपालमा भइरहेको कम्युनिस्ट पार्टी कुनैले […]