यी तीन दल जसले माग गरेअनुसार चुनाव चिह्न पाए

मागअनुसार नै राष्ट्रिय यथार्थवादी पार्टी, नेपाललाई मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीलाई तीन ढुङ्गे अगेनो र त्रिमूल नेपाललाई ओदान चुनाव चिह्न आयोगले प्रदान गरेको हो ।

सम्बन्धित सामग्री

लौरो चुनाव चिह्न खारेज गर्न माग

२ असोज, काठमाडौं । दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेको छ । तर पछिल्लो समय स्वतन्त्र उम्मेदवाहरुको साझा चुनाव चिह्न भनेर प्रचार गरिएको भन्दै आयोगमा उजुरी परेको हो । काठमाडौं ९ मा उम्मेदवारी दिने घोषणा […]

मतपत्रमा पहिलो नम्बरमा एमालेको चुनाव चिह्न

९ भदौ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न पहिलो नम्बरमा रहने भएको छ । निर्वाचन आयोगका अनुसार ८० दलले दल दर्ताका लागि निवेदन दिएका थिए । माओवादी केन्द्रसहित चार दलले एउटै चुनाव चिह्नबाट निर्वाचनमा लड्न निवेदन दिएकाले मतपत्रमा अधिकता ८७ दलको चिह्न मात्र रहने छ । आयोगले यसपटक उम्मेदवारी दिएका दलहरुको मात्र […]

यी हुन् एकल चुनाव चिह्न लिने गरी निर्वाचन आयोगमा दर्ता भएका दल

आम निर्वाचनमा एकल चुनाव चिह्न लिने गरी विभिन्न दल दर्ता निर्वाचन आयोगमा भएका छन् । त्यसमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी पनि समावेश छन् । दुई पार्टीका अध्यक्ष क्रमशः प्रचण्ड र बाबुराम भट्टराईबीच भएको सहमतिअनुसार दुई पार्टीले संयुक्त रुपमा मंगलबार दल दर्ता गराएका थिए । गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्ने गरी दल दर्ताका लागि निवेदन आएको आयोगले जनाएको छ । यस्तै आयोगमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले

वामदेवको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न धानको बाला

वामदेव गौतमको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । गौतमको संयोजकत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानलाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न दिएको हो ।गौतमको पार्टीले गोलाकारभित्र झुलेको धानको बाला चुनाव चिह्न पाएको हो । त्यस्तै गौतमको पार्टीको केन्द्रीय कार्यालय काठमाडौं र आयोगमा पार्टीको दर्ता नम्बर १९० रहेको छ । दल दर्ताको प्रमाणपत्र प्राप्त भएसँगै कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गराउने अभियान जारी रहने सो पार्टीका नेता निमकान्त पाण्डेले जन

रवि लामिछानेको पार्टीले घण्टी चुनाव चिह्न नपाउने‚ पहिले नै अर्कैको नाममा दर्ता

काठमाडौं : रवि लामिछानेको पार्टीले घण्टी चुनाव चिह्न नपाउने भएको छ। टेलिभिजनको जागिर छाडेर राजनीतिक पार्टी खोलेका लामिछानेको दलले माग गरेको घण्टी चुनाव चिह्न अर्कै दलको नाममा रहेको निर्वाचन आयोगले जनाएको छ।अर्कै दलले लिएको चुनाव चिह्न लिएर लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा दल दर्ता नगर्न यसअघि नै आयोगमा उजुरी परिसकेको छ। दल खोलेर राजनीतिमा लागेको घोषणा गरेका लामिछानेले विवाद आए दलको नाम परिवर्तन गर्ने बताएका छन

निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने

काठमाण्डाै - निर्वाचन आयोगले पालिका चुनावका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । चुनावी कार्यतालिका अनुसार आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो । आयोगमा पालिका चुनावका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले चिह्न प्रदान गर्नेछ । उम्मेदवारले चुनाव चिह्न पाएसँगै मौन अवधि सुरु हुनुअघिसम्म प्रचारप्रसार गर्न पाउनेछन् । आउँदो ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारी दिएकामध्ये चार हजारभन्दा धेरैले फिर्ता लिएका छन् । वैशाख ११ र १२...

एकीकृत शक्ति नेपालको चुनाव चिह्न ‘त्रिशुल’

भर्खरै स्थापना भएको दल एकीकृत शक्ति, नेपालले आफ्नो चुनाव चिह्न ‘त्रिशुल’ राखेको छ। चुनाव चिह्नसम्बन्धी जानकारी दिन शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा दलले चुनाव चिह्न त्रिशुल सार्वजनिक गरेको हो। हिन्दु राष्ट्र स्थापनाको प्रमुल लक्ष्य लिएर पृथ्वीनारायण शाहको मूल सिद्धान्तमा आधारित भई यस दलको जन्म भएको हो।

जीवन राई नेतृत्वको दल नेकपा (एकीकृत)ले पायो प्रमाणपत्र, चुनाव चिह्न कलम

काठमाडौं १० असार । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले सो पार्टीलाई चुनाव चिह्न कलम दिएको हो । विभाजनउन्मुख नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका युवाहरूले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको छ । उनीहरुले नयाँ दल दर्ताका लागि दिएको […]

नेकपा एकीकृतले चुनाव चिह्न 'कलम' पायो

बुधबार दल दर्ताको प्रमाणपत्रसहित 'कलम' चुनाव चिह्न कलम पाएको नेकपा एकीकृतका अध्यक्ष जीवन राईले जानकारी दिए।