सुर्खेत । सुर्खेतमा कार्यरत पत्रकारहरुलाई वीरेन्द्रनगर स्थित देउती अस्पताल प्रालिले उपचार शुल्कमा १० हजार बराबरको छुट दिने घोषणा गरेको छ ।नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा देउती अस्पतालले आइतबार उपचार शुल्कमा १० हजार बराबरको रकम नलिने घोषणा गरेको हो । पत्रकारहरू अग्रपंक्तिमा खटिएर जोखिम मोलेर पनि नागरिकहरुलाई सुचना प्रवाह गर्ने भएकाले पत्रकारले उपचार गर्दा राहत होस् भनेर यो निर्णय भएको हो,’ अस्पतालका प्रबन्ध निर्देशक डा. लोकेन्द्र थापाले भने । साथै