जीडीपीको ५ प्रतिशत राहत प्याकेज र आयातित १० प्रतिशत खोप निजी क्षेत्रलाई दिन चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट प्रभावित क्षेत्रका लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेज र आयात गरिएको १० प्रतिशत खोप निजी क्षेत्रका लागि छुट्याउन माग गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको पदाधिकारीले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग यस्तो माग गरेको हो । चेम्बर अध्यक्ष मल्लले...

सम्बन्धित सामग्री

कुल गार्हस्थ उत्पादनको ५% राहत प्याकेज ल्याउन चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्शले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशतले हुन आउने रकम बराबरको राहत प्याकेज ल्याउन सुझाव दिएको छ ।मंगलबार चेम्बर अध्यक्ष राजेन्द्र मल्लको प्रतिनिधि मण्डलले कोरोनाको खोपमध्ये १० प्रतिशत निजी क्षेत्रलाई उपलब्ध गराउन पनि सरकारसंग माग गरेको छ ।प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई प्राथमिकताका साथ खोप उपलब्ध गराउने […]