गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद ६ हजार १२७ खेलाडीको प्रतिस्पर्धासँगै बिहीबार सकिएको छ । ३८ खेलमा सर्वाधिक १७२ स्वर्ण जित्दै नेपाल आर्मीले नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी कब्जा गर्यो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा पोखरा रंगशालामा आयोजित समापन समारोह भव्य रह्यो । १० औं राष्ट्रिय खेलकुद २०८१ मा कर्णाली प्रदेशमा आयोजना गर्ने गरी नवौं संस्करण सम्पन्न भयो ।
विभागिय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । आर्मी सर्वाधिक पदक जित्दै च्याम्पियन बनेको हो । उपाधिसँगै आर्मीले १० लाख रुपियाँ बराबरको रनिङ ट्रफी जितेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी सोमबार पोखरा आइपुगेको छ । गत भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमका बीच सार्वजनिक गरेको ट्रफी यसअघि अन्य छवटा प्रदेश तथा तीनवटा विभागीय टोलीमा पुर्याइएको थियो । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रफी अनावरण गरे । त्यस अवसरमा राष्ट्रिय खेलकुद परिषद्का […]
गण्डकी, २४ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी आज पोखरा आइपुगेको छ । गत भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभएको ट्रफी यसअघि अन्य छवटा प्रदेश तथा तीनवटा विभागीय टोलीमा पु¥याइएको थियो ।राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज ट्रफी अनावरण गरे । त्यस अवसरमा […]
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा प्रदर्शन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सातै प्रदेश तथा तीन विभागीय टीममा […]
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा हल्चोकमा ट्रफी प्रदर्शन गरिएको हो ।राष्ट्रिय खेलकुद परिषदको आयोजनामा २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशको पोखरामा संचालन हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सातै प्रदेश तथा तीन विभागीय टीममा प्रदर्शन गरिने योजना छ ।अर्यालले रनिङ ट्रफीलाई विजयको प्रतिकको रुपमा लिइ एपिएफ क्लब
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी टुरका लागि राष्ट्रिय खेलकुद परिषदले ओलम्पियन दीपक बिष्टको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ। २७ भदौमा