नेकपाभित्र गुट–उपगुट! भैँसेपाटी भेलाले ओली सशंकित

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र गुट–उपगुट मौलाउँदै गएको छ। दुई धारका कम्युनिष्ट पार्टीहरू एक भएर बनेको नेकपामा गुट–उपगुटले प्रवेश पाएको हो।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश  गरेको राजनीतिक प्रतिवे...

सम्बन्धित सामग्री

देउवासँग सम्पर्क बढाउँदै ओली, होला त कांग्रेस-एमाले सहकार्य

काठमाडौं, २२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वसँग भेटवार्ताको लागि प्रयास गरेका छन् । एमाले नेतृत्वको गठबन्धनको टुटेर कांग्रेसको नेतृत्वमा आठ दलीय गठबन्धन बनेपछि एमाले सशंकित बनेको छ । यो बीचमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ताको लागि प्रयत्न गरेका छन् । कांग्रेस सभापति देउवासँग ओलीले भेटवार्ताको लागि प्रयास गरेपनि […]

देउवाको सक्रियताले ओली सशंकित, कांग्रेस र भारतप्रति आक्रामक

एमाले सांसदहरूको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष केपी ओलीले भने–कांग्रेस सरकार ढाल्ने धन्दामा  देउवाजीले ‘वि विल कमब्याक’ भन्नुभएको छ । त्यसको संकेत उहाँहरूले २६ पुसमा सरकार ढाल्छौँ र आउँछौँ भन्नुभएको हो । विभिन्न दलका नेतालाई...

प्याकेजमा सहमति खोज्दै नेपाल समूह

ओली समूहको बुधबारको बैठकले नेपाल समूहका केही मागलाई सम्बोधन गरेको भए पनि सल्लाहबिना नै आठजनालाई स्थायी समिति सदस्यमा मनोनयन गरेपछि नेपाल पक्ष झनै सशंकित भएको छ।...

देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का पर्न सक्ने

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हुन् कि भन्नेमा सशंकित देखिएका छन् । प्रतिनिधि सभा पुनःस्थापना हुने या नहुने विषय एकातर्फ छ भने अर्कोतर्फ देउवालाई प्रधानमन्त्री बनाउन अदालतले आदेश दिने हो कि होइन भन्ने चासो छ । प्रतिनिधि सभा पुनःस्थापना हुने […]

देउवा सशंकित भएपछि माधव नेपालले यसरी आश्वस्त पारे

काठमाडौं, १ असार । नेकपा एमाले एकता प्रयास अगाडि बढेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षसँग सशंकित भएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच सहमति बनेर आफूलाई धक्का पर्नसक्ने आशंका गरेको बुझिएको छ । पछिल्लो समय ओली र नेपालबीच सहमति गराउन दुवै खेमाका दोस्रो तहका नेताहरु सक्रिय […]

ओली र नेपाल नजिकिँदै, देउवा सशंकित

नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किँदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरूले बताएका छन् ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र असन्तुष्ट माधवकुमार नेपाल गरी दुवै पक्ष पार्टीको २ जेठ २०७५ को अवस्थाको संरचनासहित स्थायी कमिटी बैठक बसाउन सहमत देखिएका छन् । स्था

नेकपा एमाले एकतामा नेपाल र रावललगायत बाधक : ओली पक्ष

काठमाडौँ। नेकपा एमाले एकतामा माधवकुमार नेपाल र भीम रावललगायत बाधक देखिएको अध्यक्ष केपी ओलीपक्षले बताएको छ। पार्टी एकीकरणका लागि अन्तिमसम्म लचिलो हुने भन्दैगत मंगलबार स्थायी कमिटी बैठकले निर्णय गरिसक्दा पनि अनुदार देखिएपछि ओलीपक्षले यस्तो जनाएको हो। नेपालपक्षका नेता यज्ञराज सुनुवारले सुरेन्द्र पाण्डे, योगेश भट्टराई पक्षधर लचिलो भएर वार्तामा बसेको विषयलाई ‘व्यक्तिगत वार्ता’ भनेर टिप्पणी गरेपछि ओलीपक्ष थप सशंकित भएको छ।

नेपाल पक्षको गुटगत भेला जारी, ओली अझै सशंकित

एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल तथा झलनाथ  खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही ‘सफ्ट’ देखिएपनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ । सोहीअनुसार बुधबार राजधानीमा बसेको नेपाल पक्षीय भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने मुख्य भूमिका ओलीकै हुने भन्दै त्यसको पहलकदमी उनैले लिनुपर्ने आवश्यकता औंल्याएको खबर राजधानी दैनिकमा छापिएको छ । तर नेपाल पक्षले गुटगत भेला जारी गरेको भन्दै ओली पक्ष रुष्ट छ । राजधानी दैनिक लेख्...

जिम्मेवारीबाट पन्छिँदै निर्वाचन आयोग : प्रचण्ड–माधव पक्ष सशंकित

नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि बढाइएपछि केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष सशंकित बनेको हो ।नेकपाको आधिकारिकताको दाबी गर्दै निवेदन परेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद निरुपण गर्न कुनै प्रक्रिया चलाएको छैन । विवाद निरुपण गर्ने प्रक्रिया अघि नबढाइएको