जुम्लामा ६५ प्रतिशत मत खस्यो, शान्तिपूर्ण ढंगले मतदान सम्पन्न

जुम्ला – जुम्लामा सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार एक सय आठ वटै मतदान केन्द्रमा मतदान सकिएको छ। प्रजिअ केसरीका अनुसार जुम्लामा ६५ प्रतिशत मत खसेको छ । उहाँले जुम्लाको कुल मतदाता ६८ हजार छ सय ३८ मध्ये ४५ हजार ६५ मत खसेको जानकारी दिनुभयाे । स्थानीय प्रशासनका अनुसार अहिले मत पेटिका सदरमुकाम ल्याउने काम भइरहेको छ ।

सम्बन्धित सामग्री

रौतहटमा ६५ प्रतिशत मतदान

रौतहट : रौतहटका चार निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। रौतहटमा २७६ वटा मतदान स्थल र ५२३ वटा मतदान केन्द्र थिए। जसमा दुई मतदान केन्द्रमा सामान्य झडप भई गोली चलेको छ।जिल्लाको गुजरा नगरपालिकास्थित मावि कनकपुरमा एक राउण्ड र गरुडा नगरपालिकास्थित प्रावि भवन अमरपटी बुथमा एक–एक राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी सुनिल मल्लले जानकारी दिए।ती दुई वटा मतदान केन्द्र बाहेक जिल्लाका ५२१ वटै मतदान केन्द्रमा शान्ति पूर्ण अ

दार्चुलामा ६५ प्रतिशत मतदान, भोलि दिउँसोसम्म सबै मतपेटिका सदरमुकाम पुग्ने

काठमाण्डाै – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत दार्चुलामा ६५ प्रतिशत मत खसेको छ । जिल्लाका सबैजसो ठाउँमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आज महाकाली नगरपालिकाको मतपत्रमात्रै गणना स्थलमा पुग्ने र भोलि साेमवार दिउँसोसम्म सबै केन्द्रको मतपेटिका सदरमुकाम आइपुग्ने कार्यालयले जनाएको छ । सबैभन्दा विकट मानिएको अपि हिमालको थुम्पी मतदान केन्द्रको मतपत्र भोलि दिउँसोसम्म सदरमुकाम ल्याएर भोलि दिउँसोबाट मतगणना गर्ने तयारी रहेको छ ।

बाँकेमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

बाँकेमा करिव ६५ प्रतिशत मत खसेको छ। जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले बताइन्।   बाँकेमा ५ बजेसम्म मतदान सम्पन्न भएको बताउँदै उनले खसेको मत...

बारामा ६५ प्रतिशत मत खस्यो

वीरगञ्ज – आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्बाचनको मतदानको क्रममा बारामा ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ। जिल्लामा ६५ प्रतिशत मत खसेको मुख्य निर्बाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी दिए । जिल्लामा ४ लाख ३३ हजार ५ सय ४ मतदाता छन्। जिल्लाका सबै मतदान केन्द्रका शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको तथा मतपेटिका मतगणना स्थलमा […]

झापामा करिब ६५ प्रतिशत मतदान

झापामा करिब ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार भारतसँगको सीमावर्ती जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।

गुल्मीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न - Naya Patrika

करिव ६५ प्रतिशत मत खस्यो गुल्मीका दुई प्रतिनिधि तथा चार प्रदेश सभाका लागि भएको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । केहि ठाउँमा सामान्य विवाद भएपनि दिनभर जिल्लाको जनजीवन शान्तिपूर्ण...पूरा पढ्नुहोस् »

इलाममा ६५ प्रतिशत मत खस्यो, शुक्रबार बिहान १० बजेदेखि मतगणना :: Pahilopost.com

इलाम :  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा इलाममा ६५ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत कृष्ण सुवेदीका अनुसार जिल्लाभर शान्तिपूर्ण तवरले मतदान सम्पन्न भएको छ। शुक्रबार बिहान पाँच बजेसम्ममा जिल्लाभरका मतपेटिका सदरमुकाम ल्याइसक्ने उनले जानकारी दिए। त्यसपछि ६ बजे सर्वदलीय बैठक बोलाउने र १० बजेदेखि मतगणना थाल्ने तयारी रहेको उनले

डडेल्धुरामा मतदान सम्पन्न, ६५ प्रतिशत मत खस्यो

काठमाडौं । दोस्रो चरणअन्तर्गत डडेल्धुरामा ६५ प्रतिशत मत खसेको छ । डडेल्धुराका मुख्य निर्वाचन अधिकृत रमेश

सिरहामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ६५ प्रतिशत मत खस्यो

सिरहा, असोज २ – सिरहामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । सिरहाको ८ नगरपालिका र ९ गाउँपालिकाका तीन लाख ३२ हजार ८ सय ९५ मदतामध्ये ६५ प्रति...

उदयपुरमा ६५ प्रतिशत मत खस्यो - News of Nepal

कुशलबाबु बस्नेत, उदयपुर । स्थानीयतह निर्बाचनमा बुधबार भएको मतदान उदयपुरमा शान्तिपुर्णरुपमा सम्पन्न भएको छ ।आठैवटा स्थानीय तहको मतपेटिका संकलनभै रहेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनु भयो । केही स्थानमा मतगणना आजैबाट हुने र केहीमा भोलीबाट हुने प्रजिअ पराजुलीले बताउनु भयो । चार नगरपालिका र चार गाँउपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको हो । स्थानीय …