कुशलबाबु बस्नेत, उदयपुर । स्थानीयतह निर्बाचनमा बुधबार भएको मतदान उदयपुरमा शान्तिपुर्णरुपमा सम्पन्न भएको छ ।आठैवटा स्थानीय तहको मतपेटिका संकलनभै रहेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनु भयो । केही स्थानमा मतगणना आजैबाट हुने र केहीमा भोलीबाट हुने प्रजिअ पराजुलीले बताउनु भयो । चार नगरपालिका र चार गाँउपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको हो । स्थानीय …