उत्पादनको १५४ वर्षपछि नेपाली चियाको आफ्नै ‘ट्रेडमार्क’

उत्पादन सुरु भएको एक सय ५४ वर्षपछि नेपाली चियाले चैत २३ गतेबाट आफ्नै ट्रेडमार्क (लोगो) पाउने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सवमार्फत नेपाली चियाले पहिलो पटक ट्रेडमार्क पाउने भएको हो। महोत्सव आयोजनाका सम्बन्धमा जानकारी दिने उद्देश्यले गरिएको पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपाली चियालाई…

सम्बन्धित सामग्री

चियाको कारोबार व्यवस्थित गर

चियाको निर्यात बढ्दै गर्दा कारोबार रकम घटेको छ । यो भनेको विगतको तुलनामा नेपाली चियाको निर्यात मूल्यमा गिरावट आएको छ । नेपाली चियामा हुने मिसावट, निर्यातसँग सम्बन्धित कतिपय झन्झटिलो प्रक्रियाले पनि नेपाली चिया कारोबारमा बेलाबेलामा समस्या निम्तने गरेको छ । नेपालमा उत्पादित चियाले विश्वबजारमा प्रभाव कायम गर्दै गर्दा नेपाली चियालाई बदनाम गर्न अन्य कतिपय मुलुकले […] The post चियाको कारोबार व्यवस्थित गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’

काठमाडौँ,२६ माघ । नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बङ्गालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ । उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्तौँ काँकरभिठ्ठा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन् […]

बुटवलमा नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी

स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा सुरु...

स्वदेशी चियाको प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु

स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन् ।आफूले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदर्शनीको उद्घाटन गरेका थिए । प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्

बुटवलमा चियाको राष्ट्रिय प्रदर्शनी

लुम्बिनी– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक चियाको राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालमै उत्पादित चिया खाने प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै उद्घाटन गरे । प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी […]

स्वदेशी चियाको प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु

बुटवल – स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन्। आफुले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले […]

नेपाली चियाको बजार विस्तारमा जोड

भारतसँग नेपाल सरकारले सहजीकरण गरेर सहज रूपमा चिया निर्यात गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो । बजारमा नेपाली चियाको अत्यधिक माग हुँदाहुँदै पनि नेपाली चियाको निर्यात उल्लेख्य रूपमा बढ्न सकेको छैन । त्यतिमात्र होइन, नेपाली चियालाई नेपाल निर्यात प्रवद्र्धन रणनीतिअन्तर्गत पनि समावेश गरिएको छ । मुख्य बजार भारत नै भए तापनि विदेशमा पनि नेपाली चियाको […]

चियाको मूल्यमा गिरावट

झापा– नेपाली चियाको मूल्यमा गत वर्षको भन्दा करिब ४० प्रतिशत गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा चियाको मूल्यमा गिरावट आउँदा नेपाली चियाको मूल्यमा पनि गिरावट आएको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ सल्लाहकार चण्डी पराजुलीका अनुसार यस वर्ष तयारी सिटिसी चियाको मूल्य प्रतिकेजी १६० रुपैयाँ छ। जबकि गत वर्ष सिटिसी तयारी चिया २५० रुपैयाँदेखि ३०० सम्म […]

नेपाली चियाको छैन आफ्नै जात

इलाम : नेपालमा औपचारिक रूपमा चिया खेती शुरू भएको १५८ वर्ष बितेपनि आफ्नै जातको चिया विकास हुन सकेको छैन।अहिले उत्पादन भइरहेको चिया नेपाली प्रजातिको नभएकाले विश्व बजारमा नेपाली ब्रान्डको चिया चिनाउन आफ्नै जातको विकास गर्न माग हुँदै आएको छ।नेपालमा बर्सेनि २ करोड ६० लाख किलो तयारी चिया उत्पादन भइरहेपनि यहाँ खेती गरिएको चिया सबै चिनियाँ र भारतीय जातको हो। चियाको तग्दा जातलाई चिनियाँ र गुम्तीलाई भारतीय क्लोन मानिन्छ।राणाकालमै नेपालमा चिया खेती शुरू भएपनि अहिलेसम्म आफ्नै क्लोन नहुँदा अन्तराष्ट्रिय बजार

मापदण्ड पुगेका १२ उद्योगले नेपाली चियाको लोगो पाउँदै

काठमाण्डाै – यसपालि पनि मापदण्ड पालना गरेका १२ उद्योगी, व्यवसायीले चियाको लोगो ट्रेडमार्क पाउने भएका छन् । लोगो वितरणका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डकाे टिम इलाम पुगेको छ ।   गएको वर्षदेखि नेपाली चियोको लोगो कार्यान्वयनमा आएको हो । कार्यान्वयनमा आएको वर्ष पनि १२ उद्योगी तथा व्यवसायीले लोगो प्राप्त गरेका थिए । लोगोका लागि उद्योगले नेपाली अर्थोडक्स चिया सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयन निर्देशिकाले तय गरेको मापदण्ड पालना गर्नुपर्छ । लोगोका लागि निवेदन दिएकाहरुले निर्देशिकाको पालना गरे नगरेको अ...