नेपाली चियाको छैन आफ्नै जात

इलाम : नेपालमा औपचारिक रूपमा चिया खेती शुरू भएको १५८ वर्ष बितेपनि आफ्नै जातको चिया विकास हुन सकेको छैन।अहिले उत्पादन भइरहेको चिया नेपाली प्रजातिको नभएकाले विश्व बजारमा नेपाली ब्रान्डको चिया चिनाउन आफ्नै जातको विकास गर्न माग हुँदै आएको छ।नेपालमा बर्सेनि २ करोड ६० लाख किलो तयारी चिया उत्पादन भइरहेपनि यहाँ खेती गरिएको चिया सबै चिनियाँ र भारतीय जातको हो। चियाको तग्दा जातलाई चिनियाँ र गुम्तीलाई भारतीय क्लोन मानिन्छ।राणाकालमै नेपालमा चिया खेती शुरू भएपनि अहिलेसम्म आफ्नै क्लोन नहुँदा अन्तराष्ट्रिय बजार

सम्बन्धित सामग्री

‘लडौं जात व्यवस्थाविरुद्धको फाइनल म्याच’

२७ असार, काठमाडौं ।  जात व्‍यवस्था उन्मूलन मोर्चा, नेपालले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । बुधबार माइतीघर मण्डलामा ब्यानरसहित जात व्‍यवस्थाविरूद्ध मोर्चाका अभियानकर्मीहरू प्रदर्शनमा उत्रिएका हुन् । जात व्‍यवस्थाका कारण देशभर श्रृखलाबद्ध घटनाहरू घटेको भन्दै जात व्‍यवस्थाविरुद्ध माइतीघरमा प्रदशर्न गरिएको उक्त अभियानमा सहभागी लेखक तथा प्राध्यापक सञ्जीव उप्रेतीले बताए । उनले भने, ‘देशभर अझै जात […]

जात व्यवस्थाविरुद्ध प्रतिरोध

जात व्यवस्थाविरुद्ध प्रतिरोध दिवसका अवसरमा जातका कारण हत्या गरिएका नवराज विकलगायत ६ जना युवाको सम्झनामा कार्यक्रम गरिएको छ।  प्रतिरोध जनअधिकार आन्दोलन, पुष्पलाल ज्ञानशाला काठमाडौं र सुसेला संगीत समूहको आयोजनामा माइतीघर मण्डलामा...

शासकले सिर्जेको र जोगाएको जात–व्यवस्था

जात ईश्वरको होइन, सत्ताले निर्माण गरेको शोषणको दुश्चक्र हो । जात कर्मको फल होइन, शक्तिशालीले निर्धालाई दलनमा राख्न निर्माण गरेको शृंखला हो । तर, मानव समाज लोकतान्त्रिक वैज्ञानिक युगमा समेत अझै यति...

कविता : मेरो जात

मेरो जात– मैले पहिरिएको पहिरन भइदिए खोलेर कालीमा बगाइदिन्थे आफू सर्वाङ्ग नाङ्गो भएर मन्दिर लगायत सार्वजनिक ठाउँहरूमा  मनलागी घुमिदिन्थेँ  जातै फालेर हिँडेपछि कसले रोक्ने मलाई ? मेरो जात– मेरै शरीरको रौँ भइदिए खौरेर जलाएर

जेष्ठ दशलाई जात व्यवस्था विरुद्धको 'विद्रोह दिवस' का रुपमा मनाइंदै

जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जेष्ठ १० लाई जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस' को रुपमा मनाउने भएकाे छ।...

पिछडा वर्गहरुको जात र थरको सूचीकरणका लागि सुझाव पेश गर्न आह्वान

राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गहरुको जात तथा थरहरूको सूचीकरणका लागि सुझाव पेश गर्न सूचना जारी गरेको छ । आइतबार जारी गरिएको सूचनामा आयोगले तयारी गरेको पिछडा वर्गको जात तथा थरको सूचीमा कुनै जात र थर छुटेको भए छुट भएका जात तथा थर थप गर्न र कुनै जात र थर दोहोरिएको वा नपर्नुपर्ने जात र थर परेको भए त्यसलाई हटाउनका लागि सम्बन्धित व्यक्ति र वर्गको सार्वजनिक जानकारीका लागि यो सूचना प्रकाशन गरिएको बताइएको छ ।उक्त सूचीमा थप गर्नुपर्ने र हटाउनुपर्ने विवरण यो सूचना प्रकाशन भएको मितिले  १ महिनाभित्र

धान, फलफूलका थप २४ जात सूचीकृतका लागि सिफारिस

काठमाण्डाै – धान र फलफूलका थप २४ जात सूचीकृतका लागि सिफारिस भएका छन् । उन्मोचन विधिबाट तयार भएका धानका दुई वटा, चार वटा वर्णशङ्कर र पाँच वटा रैथाने गरी ११ जात राष्ट्रिय बिउ बिजन समितिले सूचीकृतका लागि सरकारलाई सिफारिस गरेको हो ।  त्यस्तै लिचीका ६, किवीका चार र आँपका तीन वटा गरी १३ वटा जात सिफारिस गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले उन्मोचन गरेको धानको खुमल १२ र खुमल १४ जात दर्ताका लागि सिफारिस भएको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बाली अधिकृत प्रकाश आचार्यले जानकारी दिनुभयो...

के भ्रूणको जात हुन्छ?

के चाहिँ फरक छ र दलित र गैरदलित कहलिएको मान्छे मान्छेबीचमा। श्वासनली एउटै छ, रक्तनली एउटै छ, रगतको रङ एउटै छ, नाकको ठाउँमा नाक छ, आँखाको ठाउँमा आँखा छ, कानको ठाउँमा कान छ , हात गोडा एउटै छ र सबैभन्दा ठूलो कुरा मान्छे जन्माउने वीर्य र भ्रूण पनि एउटै छ। अब भन्नुस् भ्रूणको के जात हुन्छ? वीर्यको के जात हुन्छ?

विभिन्न बालीका २५ जात उन्मोचन तथा सूचीकृत

लामो अध्ययन, अनुसन्धान गरेर हरेक वर्ष नयाँनयाँ जात तयार गर्दै आएको नार्कले यो वर्ष धान, मकै, गहुँ, फापर, गोलभेंडा लगायत बालीका १५ नयाँ जात उन्मोचन गरेको हो।...

जातीय विभेद र जात व्यवस्था

नेपालमा जात व्यवस्थाको इतिहास हेर्दा राजा जयस्थिति मल्लमार्फत १४ औँ शताब्दीमा छुवाछूत र जात प्रथालाई समाजमा कायम गराउनका निम्ति वर्णवादी व्यवस्था भित्र्याएको पाइन्छ । जयस्थितिमल्लको पालादेखि यताको समय करिब पाँचसय वर्षलाई हेर्ने हो भने १८ वटा मात्र जात भएक...