सर्वोच्चको फैसला गलत छ, हाम्रो गम्भीर असहमतिः नारायणकाजी श्रेष्ठ

नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चको फैसलाको आलोचना गरेका छन् । उनले फैसलामा आफूहरुको गम्भीर असहमति रहेको भन्दै थप कुरा भोलि बस्ने स्थायी समिति बैठकबाट आउने बताए । ‘ सर्वोच्च अदालतको आजको फैसला अस्वभाविक ,संविधान एवं कानूनको बर्खिलाप, राजनीतिक आग्रहप्रेरित र गलत छ। हाम्रो गम्भीर असहमति । थप कुरा भोलि बस्ने स्थायी कमिटीको वैठकबाट’, श्रेष्ठले ट्वीटरमार्फत भनेका छन् । सर्वोच्चले नेकपाको आधिकारिकताबारेको विवादमा ऋषि कट्टेल नेतृत्वको पार्टीलाई वैधता दिएको छ ।

सम्बन्धित सामग्री

सर्वोच्चको फैसला संविधान र लोकतन्त्र रक्षाको पक्षमा योगदान : नारायणकाजी श्रेष्ठ

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्‍याएको टिप्पणी गर्नुभएको छ ।  प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशपछि सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेख्नुभएको छ, ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।’  साथै प्रवक्ता श्रेष्ठले अदालतकाे निर्णयकाे आफूहरूले स्वागत गर्ने पनि बताउनुभएकाे छ । ‘यसको हामी स्वागत ग...

सर्वोच्चको फैसला स्वागतयोग्य : माओवादी केन्द्र

२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद पुनस्र्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोेच्चले संविधान र लोकतान्त्र रक्षाको पक्षमा फैसला आएको बताएका …

सर्वोच्चको फैसला रिट निवेदकको मागदावी बाहिर: नारायणकाजी श्रेष्ठ

काठमाडौं । साविक नेकपा प्रचण्ड माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले नेकपा नामको विवादमा सर्वोच्चले दिएको फैसला सोच्नै नसकिने र यसले कमन सेन्स भएका सवैलाई आश्चर्यचकित र स्तव्ध बनाएको बताएका छन् । साथै उनले सर्वोच्चको फैसला, त्यसको समग्र पक्ष र पार्टी नीतिका बारेमा सोमबार बस्ने पार्टीको स्थायी समिति बैठकले ठोस निर्णय गर्ने समेत जना...

सर्वोच्चको फैसला अस्वभाविक र राजनीतिक आग्रह प्रेरित : श्रेष्ठ

२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको गम्भीर असहमति रहेको बताएका छन् । नेकवाको नाम विवादमा सर्वोच्चले तत्कालीन एमाले र माओवादी ब्यूँताउने फैसला गरेको छ । यसबारे समग्र धारणा र पार्टीको नीति बनाउन भोलि ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको श्रेष्ठले बताए । साथै उनले फैसला सोच्नै […]