सर्वोच्चको फैसला अस्वभाविक र राजनीतिक आग्रह प्रेरित : श्रेष्ठ

२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको गम्भीर असहमति रहेको बताएका छन् । नेकवाको नाम विवादमा सर्वोच्चले तत्कालीन एमाले र माओवादी ब्यूँताउने फैसला गरेको छ । यसबारे समग्र धारणा र पार्टीको नीति बनाउन भोलि ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको श्रेष्ठले बताए । साथै उनले फैसला सोच्नै […]