बलिउड कलाकार तथा निर्माता विजय गलानीको निधन

फिल्म निर्माता तथा कलाकार विजय गलानी निधन भएको छ । गलानीको बुधबार निधन भएको भारतीय मिडियाले जनाएका छन् । गलानीको निधनमा बलिउडका कयौ स्टारले शोक व्यक्त गरेका छन् ।गलानीले सलमान खान, अक्षय कुमार, बबी देओल र गोविन्दा जस्ता स्टारको साथ अभिनय गरेका छन् । उनले अभिनय गरेको फिल्म ’अजनवी’ छोडेर सबै फ्लप छन् ।गलानीले सलमानको अभिनय रहेको फिल्म ‘वीर’  र विद्युत जामवालको फिल्म ‘द पावर’ समेत निर्माण गरेका थिए । 

सम्बन्धित सामग्री

यी हुन् आँखा दान गर्ने बलिउड कलाकार

साउथ फिल्मका अभिनेता पुनित कुमारको २९ अक्टोबर हृदयघातका कारण निधन भयो । ४६ वर्षमा निधन भएका पुनित कुमारले नेत्रदान गर्ने संकल्प गरेका थिए । सोही कारण निधनपछि उनको आँखा दान गरिएको छ । आँखा दान गर्ने बलिउड कलाकारहरु यी त उदाहरण मात्र हुन् ।  बलिउडका कयौं कलाकार छन्, जसले आफ्नो मृत्युपछि आँखा लगायतका अंग दान गर्ने संकल्प लिएका छन् ।ऐश्‍वर्या राय बच्चन सुन्दर आँखाको कारण करोडौं मानिसको ढुकढुकी बन्न सफल अभिनेत्री ऐश्‍वर्या राय बचनले पनि आफ्नो आँखा दान गर्ने निर्णय गरेकी छन् । ऐ

बलिउड अभिनेता युसुफको कोरोनाबाट निधन

बलिउड अभिनेता युसुफ हुसेनको कोरोना संक्रमणबाट ७३ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनको उपचारका क्रममा मुम्बईस्थित लीलावती अस्पतालमा शनिबार निधन भएको हो। फिल्म निर्माता एवं उनका ज्वाइँ हंसल मेहताले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गरेका हुन्। उनको निधनको खबरपछि बलिउड कलाकार एवं उनका फ्यानहरू दुःखी भएका छन्। उनको निधनमा दुःख जनाउँदै मनोज […]

सिद्धार्थको निधनपछि प्रेमिका शहनाजको स्वास्थ्य अवस्था बिग्रियो

बिहिबार बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भयो । उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ । सिद्धार्थको निधनपछि उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि विग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो । ‘बीग बोस १३’बाट उनीहरुको केमेष्ट्री […]

बलिउड कलाकार सिद्धार्थ शुक्लाकाे निधन

मुम्बइ ।  बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण ४० वर्षकाे उमेरमा  निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार हिजाे बेलुका छाती दुखेपछि सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन । सिद्धार्थ ‘बीग बोसल १३’को […] The post बलिउड कलाकार सिद्धार्थ शुक्लाकाे निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन

बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण मृत्यु भएको छ। ४० वर्षीय शुक्लाको मुम्बइस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। समाचारहरुमा जनाइएअनुसार बुधबार राति उनले औषधि सेवन गरेर...

बलिउड कलाकार सिद्धार्थ शुक्लाको ह्रदयघातबाट निधन

बलिउड कलाकार सिद्धार्थ शुक्लाको ह्रदयघातका कारण निधन भएको छ । बिग बोस-१३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।