दिलीप कुमारको मृत्युले शोकमा डुब्यो बलिउड, ‘दिलीप साहब’लाई श्रद्धाञ्जली दिँदै कसले के भने?

बलिउड कलाकार दिलीप कुमारको आज बिहान ९८ वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको हो। उनको मृत्युले बलिउड क्षेत्रलाई नै ठूलो क्षति पुर्‍याएको छ। धेरैले उनलाई सम्झेर सोसल मिडियामा शोक मनाईरहेका छन्। साथै बलिउड उद्योग लगायत अन्य क्षेत्रका व्यक्तिहरुले उनीप्रति श्रद्धाञ्जली…