यी हुन् आँखा दान गर्ने बलिउड कलाकार

साउथ फिल्मका अभिनेता पुनित कुमारको २९ अक्टोबर हृदयघातका कारण निधन भयो । ४६ वर्षमा निधन भएका पुनित कुमारले नेत्रदान गर्ने संकल्प गरेका थिए । सोही कारण निधनपछि उनको आँखा दान गरिएको छ । आँखा दान गर्ने बलिउड कलाकारहरु यी त उदाहरण मात्र हुन् ।  बलिउडका कयौं कलाकार छन्, जसले आफ्नो मृत्युपछि आँखा लगायतका अंग दान गर्ने संकल्प लिएका छन् ।ऐश्‍वर्या राय बच्चन सुन्दर आँखाको कारण करोडौं मानिसको ढुकढुकी बन्न सफल अभिनेत्री ऐश्‍वर्या राय बचनले पनि आफ्नो आँखा दान गर्ने निर्णय गरेकी छन् । ऐ