कोरोना बिमाका ४ हजार १२५ फाइल स्वास्थ्य सेवा विभाग पठाइयो
काठमाडौं- कोरोना संक्रमणमुक्त भएका बिमितिले पेस गरेका कागजपत्रको जाँचमा ढिलो भएकाले कोरोना बिमाको दाबीभुक्तानीमा पनि ढिलाइ भएको बिमा समिति स्पष्ट पारेको पारेको छ। कोरोना बिमाको दाबी...
२९ साउन, जनकपुरधाम । अनुमति नलिई सञ्चालित जनकपुर न्यूरो हस्पिटमा स्वास्थ्य सेवा विभागले सोमबार अनुगमन गरेको छ । स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोली सोमबार हस्पिटल पुगेको थियो । यस हस्पिटलमा विभागबाट स्वीकृति लिएर मात्र अस्पताल सञ्चालन हुनुपर्नेमा कुनै पनि निकायबाट अनुमति नलिई सञ्चालन गरिएको […]
स्याङ्जाको वालिङमा नागरिकको ‘स्वास्थ्य सवलताका लागि नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा आएको हो।
१२ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागले गत आर्थिक वर्षमा १० अर्बको नभई एक अर्ब ९३ करोड रुपैयाँको औषधि र उपकरण खरिद भएको स्पष्टिकरण दिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता भएको आशंका गर्दै विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियासँग स्पष्टीकरण […]
काठमाडौं : स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ओमोक्रन भेरियन्टको तीब्र विस्तारलाई रोक लगाउन सबै स्थानीय तह, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरेको छ।
'हालसम्म यस महामारीको विश्वव्यापी जोखिम कायमै रहेको सन्दर्भमा थप संक्रामक भेरियन्ट ओमोक्रन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सतर्क र पूर्व तयारीका…
स्वास्थ्य सेवा कार्यालय दैलेखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।...