स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) प्रतिकार्यका लागि स्वास्थ्य जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ । सरकारले फाजिलमा रहेका स्वास्थ्य सेवा अन्तर्गतका स्थायी कर्मचारीलाई कोभिड–१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षकका रूपमा खटाउने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले फाजिलमा रहेका जनस्वास्थ्य तर्फका कर्मचारीलाई दरखास्त दिन आह्वान गरेको छ । जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी पदपूर्ति समितिको बैठकले ७ दिनभित्र द