किरात राई सांसदहरू सम्मानित

किरात राई यायोक्खाले किरात येले संवत् ५०८३ नयाँ वर्ष (माघ १ गते)को अवसरमा प्रतिनिधिसभा र प्रदेशसभाका सांसदलाई सम्मान गरेको छ । संघीय राजधानी काठमाडौंमा आइतबार आयोजित समारोहमा यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले गत मंसिरमा सम्पन्न प्रत्यक्ष निर्वाचित र समानुपातिकमा मनोनीत सांसदलाई सम्मान गरेका हुन् ।

सम्बन्धित सामग्री

एकीकृत समाजवादीका सांसदहरू सम्मानित हुँदै

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित भएका सांसदहरू सम्मानित हुने भएका छन् । आज (बुधबार) ललितपुरको हिमालयन होटलमा आयोजित एक कार्यक्रमका बीच सांसदहरू सम्मानित हुने भएका हुन् । निर्वाचित सांसदहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्मान गर्ने भएका छन् । हिमालयन होटलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष नेपालले उनीहरूलाई […]

सांसदहरू- प्रधानमन्त्रीलाई हटाऊ, राष्ट्रपतिलाई महाअभियोग लगाऊ [भिडियोसहित]

कार्यकारी प्रधानमन्त्रीले सनकमा आएर गरेको निर्णयलाई दोहोरो वाक्यसमेत नसोधी लाहाछाप लाउने उनको निर्णयबाट उनी सम्मानित राष्ट्रप्रमुख पदमा बस्न अयोग्य छिन् भन्ने पुष्टि भएको छ