काठमाडौँ । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्षहरूले विधान विपरीत समिति गठन गरेर प्रदेश समितिलाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेतृत्वको ध्यानाकर्षण गराएको छ । समितिका अध्यक्षहरूले आज सामूहिक रुपमा एक विज्ञप्ति जारी गरी महासङ्घको तिलौराकोटमा सम्पन्न बैठकले सङ्घीयताको मर्म र भावनाविपरीत प्रदेश समितिलाई कमजोर बनाउने गरी विधान विपरीत समिति गठन खोजिएको आरोप लगाउँदै आपत्ति […]