काठमाडौँको तापक्रम २ डिग्रीमा झर्‍यो, अझै घट्ने क्रममा

काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ। यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो।

सम्बन्धित सामग्री

काठमाडौंको तापक्रम अझै घट्न सक्ने

काठमाडौं उपत्यकाको तापक्रम २.६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम ३.४ डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन् ।अबको […]

काठमाडौँको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना

काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।  यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम तीन दशमलव चार डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ । मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट

काठमाडौँको तापक्रम २.६ डिग्रीमा झर्‍यो

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभरकै तापक्रम निरन्तर घट्ने क्रममा छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको तापक्रम शनिबार तीन डिग्री सेल्सियसभन्दा पनि कम मापन भएको छ। शनिबार बिहान पौने ९ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस छ। विगत केही दिनयता तापक्रम घट्दै आएको छ। सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस […]

चिसो झन्‌ बढ्यो, काठमाडौँको तापक्रम ४.२ डिग्री

काठमाडौँ- नेपालमा चिसो झन बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ ।  पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ । यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँद…

देशभर चिसो बढ्दै, काठमाडौँको तापक्रम ८ डिग्रीमा झर्यो

जल तथा मौसम विज्ञान विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सामान्य  सतर्कता अपनाउन अनुरोध गरेको छ ।विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस पुगेको छ भने जुम्लाको माइनस ४.९ डिग्री सेल्सियस पुगेको छ ।त्यस्तै डडेलधुराको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस, ओखलढुंगाको ८.४ डिग्री सेल्सियस, र ताप्लेजुङको ९ डिग्री सेल्सियस मापन गरिएको छ । विभागले काठमाडौँको तापक्रम घटेर शुन्य डिग्री वा माईनससम्म नै पुग्न सक्ने आँकलन गरेको छ । विभागले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहे पनि वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सतर्कता अपनाउन अनुरोध गरेको छ ।