चिसो झन्‌ बढ्यो, काठमाडौँको तापक्रम ४.२ डिग्री

काठमाडौँ- नेपालमा चिसो झन बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ ।  पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ । यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँद…

सम्बन्धित सामग्री

काठमाडौँको तापक्रम घट्दो, तराईमा ‘हाई क्लाउड’

काठमाडौँ- काठमाडौँ उपत्यकामा चिसो बढ्दो क्रममा रहे पनि आज तराईले भने केही राहत महसुस गरेको छ । केही दिनअघिदेखि क्रमशः घट्दै गएर न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौँको तापक्रम आज त्यसभन्दा पनि तल झरेर २.१ डिग्रीमा आएको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले काठ...

देशभर क्रमिक रुपमा तापक्रम घट्दै, चिसो बढ्यो

काठमाडौँ – विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ। मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ। मङ्गलबार काठमाडौँको तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम […]

काठमाडौंको तापक्रम अझै घट्न सक्ने

काठमाडौं उपत्यकाको तापक्रम २.६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम ३.४ डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन् ।अबको […]

काठमाडौँको तापक्रम घट्यो, देशभर चिसो बढ्यो

काठमाडौँ – काठमाडौँ उपत्यका लगायत देशभर चिसो बढेको छ । आज बिहान ६ बजे काठमाडौँको तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो । मौसम सामान्यतया सफा देखिए पनि तापक्रम घटेका कारण बिहान र बेलूकी चिसो बढेको छ । हिमाली जिल्लामा पनि हिमपातका कारण जनजीवन प्रभावित छ […]

काठमाडौँको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना

काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।  यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम तीन दशमलव चार डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ । मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट

देशभर चिसो बढ्दै, काठमाडौँको तापक्रम ८ डिग्रीमा झर्यो

जल तथा मौसम विज्ञान विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सामान्य  सतर्कता अपनाउन अनुरोध गरेको छ ।विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस पुगेको छ भने जुम्लाको माइनस ४.९ डिग्री सेल्सियस पुगेको छ ।त्यस्तै डडेलधुराको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस, ओखलढुंगाको ८.४ डिग्री सेल्सियस, र ताप्लेजुङको ९ डिग्री सेल्सियस मापन गरिएको छ । विभागले काठमाडौँको तापक्रम घटेर शुन्य डिग्री वा माईनससम्म नै पुग्न सक्ने आँकलन गरेको छ । विभागले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहे पनि वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्योः अझै चिसो बढ्ने

काठमाडौँ । राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ...

काठमाडौँको तापक्रम शून्य डिग्रीमा

काठमाडौँ, पुस २३ गते । काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो...

काठमाडौँको तापक्रम शून्य डिग्रीमा

काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ। काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ।

काठमाडौँको तापक्रम शून्य डिग्रीमा

काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ। काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित