राष्ट्रपति भण्डारीले दिइन् नवनिर्वाचित भारतीय राष्ट्रपति मुर्मुलाई बधाई

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मुलाई बधाई दिएकी छन्। मुर्मु भारतको राष्ट्रपति निर्वाचित भएलगत्तै राष्ट्रपति भण्डारीले समाजिक सञ्जालमार्फत बधाई दिएकी हुन्। नवनिर्वाचित राष्ट्रपति मुर्मुको कार्यकालमा नेपाल र भारतबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने राष्ट्रपति भण्डारीको विश्वास छ। राष्ट्रपति भण्डारीले ट्वीटरमा लेखेकी छन्, ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपतिको बधाई

काठमाडौँ - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरेकी छिन् ।   आज पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त भएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन् ।    ...

राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपतिको बधाई

काठमाडौँ - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरेकी छिन् ।   आज पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त भएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन् ।    ...

राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति मुर्मुको बधाई – देशसञ्चार

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई दिएकी छन्। आज पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई

भारतीय राष्ट्रपति द्रौपदीले दिइन् रामचन्द्रलाई बधाई

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरकी छिन् । आज पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त भएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन् ।

राष्ट्रपति पौडेललाई भारतीय समकक्षीको बधाई

काठमाडौँ। नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले बधाई तथा शुभकामना दिएकी छन्। सोमबार शीतल निवासमा शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति मुर्मूले बधाई दिएकी हुन्।

राष्ट्रपति पौडेललाई भारतीय समकक्षीको बधाई

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षीले बधाई दिएका छन्। पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन्। पछिल्लो केही वर्षयता दुई देशबीचको सम्बन्धले विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको र त्यसले दुवै देशका नागरिकलाई लाभ मिलेको बधाई सन्देशमा उल्लेख गरिएको छ। द्विपक्षीय सम्बन्ध थप मजबुद बनाउनका लागि पौडेलसँग मिलेर काम गर्ने उनको विश्वास छ।

भारतीय राष्ट्रपति मुर्मुले दिइन् रामचन्द्रलाई बधाई

काठमाडौं । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएकी छन् । उनले एक बधाई नोटिस जारी गर्दै पौडेललाई नेपालको नयाँ राष्ट्रपति निर्वाचित भएकोमा आफ्नो र भारतको जनताको तर्फबाट बधाई ज्ञापन गरेकी हुन् । उनले सूचनामा नेपाल र भारत घनिष्ठ मित्रराष्ट्रका रुपमा द्विपक्षीय मैत्रीपूर्ण, बहुआयामिक, गहिरो सभ्यता, सांस्कृतिक तथा जनता–जनताबीचको प्रगाढ सम्बन्ध […]

भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले बिहीबार राति ट्वीट गर्दै मुर्मूलाई बधाई तथा शुभकामना दिएकी हुन् ।

प्रधानमन्त्री देउवाले दिए नवनिर्वाचित भारतीय राष्ट्रपति मुर्मुलाई बधाई

काठमाडौँ- बिहीबार भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्। उनले नेपाली जनता तथा नेपाल सरकारका तर्फबाट राष्ट्रपति मुर्मुलाई बधाई दिएका हुन्। उनले सामाजिक सञ्जालबाट भारतको १५ औँ राष्ट्रपति निर्वाचित भएकामा मुर्मुलाई बधाई दिएका हुन्। द्रौपदी मुर्मु आदिवासी समुदायबाट भारतको उपल्लो पदमा पुग्ने पहिलो महिला हुन्।

राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुकाे बधाइ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गर्नुभएको छ ।