राष्ट्रपति भण्डारीको कदमले फेरि प्रतिगमनको संकेत दियो : पूर्व राष्ट्रपति यादव

जनकपुरधाम : पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक्ता विधेयक प्रमाणीकरण नगरेर संविधानमाथि फेरि कालो बादल लागाइ दिएको बताएका छन्। जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गर्दै यादवले दोस्रो पटक पठाइएको नागरिकता प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संसदको मात्र नभई राष्ट्रपति कार्यालय जस्तो सर्वोच्च संस्थाको गरिमा समेत…

सम्बन्धित सामग्री

दुई मन्त्रीको आजै शपथ गराउने तयारी, पत्र कुर्दै राष्ट्रपति कार्यालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। उनले माओवादी केन्द्र र जनमत पार्टीबाट एक-एकजना मन्त्रीको शपथग्रहण गराउने तयारी गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले आजै शपथग्रहण गराउने तयारी गरेको स्रोतले जानकारी दियो। उनी चितवनमा रहेकाले काठमाडौं फर्किएपछि मन्त्री नियुक्तिको पत्र राष्ट्रपतिलाई पठाउनेछन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको पत्र आएपछि शपथग्रहण गर्ने जनाएको छ। ‘अहिलेसम्म प्रधानमन्त्रीज्यूबाट पत्र आएको छैन। पत्र पाएपछ

चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सक्थें : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव आए पनि नबनेको बताउनु भएकाे छ । अध्यक्ष नेपालले पार्टीनिकट भूपू सैनिकको कार्यक्रममा बोल्दै यस्तो बताउनु भएकाे हाे । अध्यक्ष नेपालले भन्नुभयाे ,‘चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सकिन्थ्यो। तर के हुन्थ्यो थाहा छ?यो एकीकृत समाजवादी, माधव नेपाल धोकेबाज। कांग्रेसलाई धोका दियो, […]

रुसी हमलामा युक्रेनका राष्ट्रपति मारिए के होला ? अमेरिकाले दियो जवाफ

रुसी हमलामा युक्रेनका राष्टपति मारिएको खण्डमा के होला भन्ने प्रश्न धेरैको मनमा उठेका हुनसक्छन् । यही विषयमा अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनलाई प्रश्न सोधिएको छ । सिबिएस न्युज च्यानलले एक अन्तरवार्ताको क्रममा ब्लिङ्कनलाई हमलामा युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की मारिए के होला भनेर सोधिएको प्रश्नको जवाफमा ब्लिङ्कनले युक्रेनको सरकारसँग आकस्मिक योजना भएको बताएका छन् ।एन्टनी ब्लिङ्कनले भने, ‘युक्रेनसँग योजना छन् । म यसका अहिले नै कुरा गर्ने वाला छैन । सरकारलाई सत्तामा राख्नक

पूर्व राष्ट्रपति पार्कलाई सरकारले दियो आममाफी

काठमाडौं : दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गुन हेलाई सरकारले आममाफी दिएको छ। भ्रष्टाचार प्रकरणमा २२ वर्षको जेल सजाय भोगिरहेकी पूर्व राष्ट्रपति पार्कलाई राष्ट्रपति मुनजाइले आम माफीको घोषणा गरेका हुन्। सन् २०१८ मा महाअभियोग मार्फत् बर्खास्त भएकी ६९ वर्षीय पार्कमाथि गम्भीर भ्रष्टाचारको आरोप लागेको थियो। मुलुकमा पहिलो पटक लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति पार्क पहिलो महिला राष्ट्रपति समेत हुन्। गर्धनको दीर्घकालीन रोगबाट ग्रसित पार्कले हालसम्म ४ वर्ष ९ महिनाको सजाय

अमेरिकी राष्ट्रपति बाइडेनले दिए दिपावलीको शुभकामना

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको शुभकामना दिएका छन्। सन्देशमा बाइडेनले अमेरिका मात्र नभइ दिवालीको उत्सव मनाइरहेका संसारभरका सबै हिन्दु, शिख, जैन र बौद्धहरूलाई शुभकामना भनेका छन् । राष्ट्रपति निवास ह्वाइट हाउसमा पन्ती जील बाइडेनसँग दियो बालेको तस्वीरसहित उनले दिपावलीको शुभकामना दिएका हुन् । नेपाली समयअनुसार बिहीबार राति ८ बजेर ३१ मा उनले शुभकामना सन्देश […]

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त, १ बजे राष्ट्रपति भवनमा शपथ

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिश गरेका छन् । दिउँसो १ बजे नवनियुक्त मन्त्रीको शपथको तयारी भएको शितलनिवास स्रोतले लोकान्तरलाई जानकारी दियो । सत्तारुढ गठबन्धनको मंगलवार बसेको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघीय महासभामा पठाउने प्रतिनिधि नभएपछि अन्य मन्त्रीको नियुक्ति बाँकी राखेर परराष्ट्रमन्त्री नियुक्त गरिएको हो । उदयपुरबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित खड्का सुशील कोइराल...

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच झण्डै २ घण्टा छलफल

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहान ११ बजेर ४० मिनेट जाँदा शीतलनिवास प्रवेश गरेका ओली २ घण्टापछि बाहिरिएको उच्च स्रोतले जानकारी दियो । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको  छ। प्रधानमन्त्रीबाट हटेर ओली प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पुगेका छन् । राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउनुपर्ने भनी केही सांसदहरूले चर्चा चलाइरहेको बेला भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच करीब साढे २ घण्टा भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मध्याह्न करीब पौने १२ बजे शीतलनिवास पुगेका प्रधानमन्त्री ओली दिउँसो २:२० बजे बाहिरिएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । भेटमा के कुराकानी भयो भन्ने खुलाइएको छैन । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको गरेको प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । प्रतिनिधि सभा विघटनविरुद्ध १२ वटा रिट परेका छन् । ती रिटमाथि आइतवार पनि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।