काठमाडौँ, ३० फागुन । पर्वतको कुश्मा नगपालिका–३ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन चार वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । ठेकेदारको लापरबाही र भवन निर्माणमा छुट्याइएको रकम समयमा खर्च नहुँदा निर्माणमा ढिलाइ भएको हो । ज्येष्ठ नागरिकहरू एक ठाउँमा जम्मा भएर मनका कुराहरू साटासाट गर्न सकून् भन्ने उद्देश्यले भवन निर्माण गरिएको ज्येष्ठ नागरिक मिलन समाजको […]