पूजा पन्थी-
बुटवल : सम्पत्ति दिनुपर्ने भएपछि रुपन्देहीमा आफ्नै परिवारले छोराको हत्या गरेको खुलेको छ। रुपन्देहीको सिमारी गाँउपालिका-२ बेथरीमा बस्दै आएका राजेन्द्र प्रसाद यादवलाई आफ्नै परिवारका सदस्यहरुले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको रुपन्देही प्रहरीले जनाएको छ।
यादवको शव २०७७ माघ ६ गते रुपन्देहीको मायादेवी गाउँपालिका-७ गरगट्टीमा जलेर मृत अवस्थामा फेला…