नेकपा (माले) को केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठक बुधबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयको सभाकक्षमा महासचिव सीपी मैनालीको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकले अमेरिकाले अघि सारेको राज्य साझेदारी कार्यक्रम (एसपीपी) ठाडै अस्वीकार गरेको छ।एसपीपीमार्फत् नेपाल अमेरिकी सुरक्षा निकायको बन्धनमा/नियन्त्रणमा पुग्ने भन्दै मालेले भनेको छ, ‘यसलाई सहजै अमेरिकी हिन्द प्रशान्त रणनीतिको सामरिक कार्यमा लगाउन सकिने छ । अतः “रासाका”मा प्रवेश गर्नु भनेको अमेरिकाको भरौटे र गुल