२३ फागुन, काठमाडौं । स्थानीय तहले आफूखुसी सडक बत्ती जोड्न थालेपछि नेपाल विद्युत प्राधिकरणले सचेत गराएको छ । स्थानीय तहले प्राधिकरणको सहमति नलिई सडक बत्ती जडान गर्दा विद्युत शक्ति मापन हुन नसकेको भन्दै प्राधिकरणले यसो नगर्न भनेको हो । एकातर्फ विद्युत शक्तिको मापन नहुने र अर्कोतर्फ मापन नभएको विद्युतको बक्यौता भुक्तानी नभएको भन्दै प्राधिकरणले त्यसो […]