नयाँ दिल्ली – राजीव गान्धी हत्याकाण्डका ६ जना दोषीलाई ३१ वर्षको जेल सजायपछि सर्वोच्च अदालतले दिएको आदेशअनुसार एक दिनपछि तीन अभियुक्त रिहा भएका छन्। नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान शनिबार साँझ रिहा भएका हुन्। रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थिति भएकी थिइन्। मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण शक्तिको […]