पर्यटकका लागि सहकारीमार्फत आवास सञ्चालन

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत पर्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका– ५ स्थित रहेको पर्यटकीय स्थल खोप्रामा पर्यटकका लागि आवास सुविधाको क्षमता विस्तार भएको छ । समुद्री सतहदेखि ३६१० मिटर उचाइमा अवस्थित खोप्रामा पर्यटक संख्या बढ्दै गएपछि पाउद्वार पर्यटन सहकारीले लजको क्षमता विस्तार गरेको हो ।२० वटा कोटामा ४० जनालाई बास बस्न मिल्ने क्षमता रहेकोमा सहकारीले थप ८ […]

सम्बन्धित सामग्री

तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने

काठमाडौं- नेपाल तरुण दलले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माणको अभियान सञ्चालन गर्ने भएको छ । तरुण दलले आज भक्तपुरमा आयोजना गरेको शपथ ग्रहणपछिको पहिलो केन्द्रीय कमिटीको बैठकपछि आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आगामी पुस १ गतेदेखि जाजरकोट […]

भूकम्प प्रभावित दार्मामा अस्थायी आवास निर्माणका लागि सहायता कक्ष सञ्चालन

नेपाल रेडक्रस सोसाईटी सल्यानले  भूकम्प प्रभावित दार्मा गाउँपालिकामा भूकम्पीडितको अस्थायी आवास निर्माणको लागि सहायता कक्ष सञ्चालन गरेको छ ।

विश्वविद्यालय मोडेलमा गेटा अस्पताल सञ्चालन गर्न विज्ञ सहमत

अत्तरिया – कैलालीको गेटामा करिब साढे ४ अर्बको लागतमा अस्पताल, कलेज, छात्रवास, आवास लगायत २९ वटा आधुनिक भवन निर्माण भइसकेका छन्। ५१ हेक्टर क्षेत्रमा निर्माण गरिएका उक्त भवनमा चिकित्सा शिक्षाको अध्यापनसँगै ६ सय शैय्याको अस्पताल सञ्चालन गर्ने सरकारले लक्ष्य लिएको छ। जसअन्तरगत सरकारले आर्थिक वर्ष २०६६/०६७ मा प्रस्तावित मेडिकल कलेज निर्माणको घोषणा गरेको भएपनि भौतिक […]

प्रदेश २ सरकारले ल्यायो महेन्द्रनारायण निधी विपन्न आवास योजना

जनकपुरधाम– प्रदेश २ सरकारले जनता आवास जस्तै महेन्द्रनारायण निधी विपन्न आवास योजना कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने उक्त योजनाको कार्यविधि र दलित सशक्तीकरण नियमावलीसमेत स्वीकृत गरिएको छ । महेन्द्रनारायण निधी विपन्न आवास योजनाअन्तर्गत दलितलाई मात्रै नभई गरिब, विपन्न,असहाय, एकल महिलालगायतका जुनसुकै समुदायको व्यक्तिलाई […]

भरतपुरमा आपतकालिन आवास सञ्चालन

काठमाडौं। भरतपुर महानगरपालिकाले अत्याधुनिक आपतकालिन आवास(ईमरजेन्सी सेल्टर) सञ्चालनमा ल्याएको छ। बाढी तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले जिल्लाकै पहिलो ईमरजेन्सी सेल्टर पश्चिम चितवनको भरतपुर२८ साझापुरमा सञ्चालन गरिएको हो। १८महिना अगाडि शिलन्यास भएको सेल्टरमा एक करोड७२ लाख रुपैयाँमा निर्माण भएको हो। २तले भवनको पहिलो तलमा ठूलो हल र माथिल्लो तलमा स्टोर गर्ने कोठा र अफिस कोठा रहेको छ।

भरतपुरमा आपतकालिन आवास सञ्चालन

काठमाडौं। भरतपुर महानगरपालिकाले अत्याधुनिक आपतकालिन आवास(ईमरजेन्सी सेल्टर) सञ्चालनमा ल्याएको छ। बाढी तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले जिल्लाकै पहिलो ईमरजेन्सी सेल्टर पश्चिम चितवनको भरतपुर२८ साझापुरमा सञ्चालन गरिएको हो। १८महिना अगाडि शिलन्यास भएको सेल्टरमा एक करोड७२ लाख रुपैयाँमा निर्माण भएको हो। २तले भवनको पहिलो तलमा ठूलो हल र माथिल्लो तलमा स्टोर गर्ने कोठा र अफिस कोठा रहेको छ।

भरतपुरमा आपतकालिन आवास भवन सञ्चालन

बाढी पहिरो तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले चितवन जिल्ला कै पहिलो ईमरजेन्सी सेल्टर सञ्चालनमा ल्याएको हो । भवन पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २८ साझापुरमा रहेको छ ।...

जनता आवास : गरिब ऋणमा डुबेर घरमा बस्न बाध्य

जाजरकोट : संघीय सरकारले बजेट नपठाउँदा जनता आवास कार्यक्रम अन्तर्गत घर बनाएका गरिब परिवार समस्यामा परेका छन्।आर्थिक वर्ष २०७६÷७७ मा लागू भएको यो कार्यक्रमबाट जाजरकोटमा दुई सय घर निर्माण गर्नुपर्नेमा २७ घरधुरीले जग्गा विवादलगायतका कारणले सम्झौता नगरेको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ।एक सय ७३ घरधुरीले मात्र घर निर्माण गरेको कार्यालय प्रमुख प्रवीण कार्कीले जानकारी दिए। संघीय सरकारले सञ्चालन गरेको यो कार्यक्रम सहरी विकास मन्त्रालयले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो।कार्

दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११ हजार ३४४ बजेट परिचालन गरेको छ । अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले बताए। “नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पु¥याउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने, &ldqu