बाढी–पहिरो प्रभावित स्थानीय तहहरुमा रकम निकासा

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १५औं बैठकले यस वर्ष र गत वर्षको बाढीपहिरोले गम्भीर क्षति पुगेका चार स्थानीय तहमा आपतकालीन संरक्षण कार्य गर्न विपद् व्यवस्थापन कोषबाट रकम निकासा...

सम्बन्धित सामग्री

भूकम्पपीडितको अस्थायी आवासका लागि रकम निकासा

रुकुम पश्चिम- रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा उक्त रकम पठाउन लागिएको हो । जिल्ला विपद व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्ता वापतको रकम पठाउने […]

सरकारले गर्‍यो क्रिकेट खेलाडीको पुरस्कार रकम निकासा

नेपाली क्रिकेट टोलीलाई सरकारले उपलब्ध गराउने भनेको प्रोत्साहन पुरस्कारको रकम निकासा भएको छ । विभिन्न तीन वटा कपमा सहभागी नेपाली क्रिक्रेट टोलीलाई सरकारले दिने भनेको रू एक करोड ५७ लाख ५० हजार बराबर प्रोत्साहन पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो । सदस्स–सचिव घिसिङका अनुसार प्रोत्साहन पुरस्कार रकम उपलब्ध गराउनेबारे मन्त्रिपरिषद्ले …

ब्याज अनुदानको रकम निकासा गर्न राष्ट्रबैंकको ताकेता

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानको निकासा दिन अर्थ मन्त्रालयलाई ताकेता गरेको छ । ब्याज अनुदानको रकम निकासा नगर्दा सरकारको विश्वसनियतामा प्रश्न उठेको भन्दै राष्ट्रबैंकले तत्काल निकासा गर्न मन्त्रालयसँग आग्रह गरेको हो । सरकारले विभिन्न खाले ऋणको ब्याजमा सहुलियत दिंदै आएको छ । तर, सरकारले गत कात्तिदेखि त्यस्तो अनुदान वापतको ब्याजको रकमको […]

बाढी–पहिरो प्रभावित स्थानीय तहहरूमा रकम निकासा

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १५ औँ बैठकले यसै र गत वर्षको बाढी–पहिरोले गम्भीर क्षति पुगेका चारवटा स्थानीय तहमा आपतकालीन संरक्षण कार्य गर्न विपद् व्यवस्थापन कोषबाट रकम निकासा गर्न स्वीकृति दिएको छ ।समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उदयपुरको वेलका नगरपालिका, प्युठानको प्युठान नगरपालिका, गोरखाको पालुङटार नगरपालिका र डडेल्धुराको गन्यापधुरा नगरपालिकालाई ३ करोड १४ लाख ६८ हजार रुपैयाँ उपलब्ध गराउन अनुमति दिएको हो ।प्राधिकरणल

बाढी–पहिरो प्रभावित स्थानीय तहमा रकम निकासा

काठमाडौँ – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १५ औं बैठकले बाढी–पहिरोले गम्भीर क्षति पुगेका चारवटा स्थानीय तहमा आपतकालीन संरक्षण कार्य गर्न विपद् व्यवस्थापन कोषबाट रकम निकासा गर्न स्वीकृति दिएको छ। समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज बिहान बसेको बैठकले उदयपुरको वेलका नगरपालिका, प्युठानको प्युठान नगरपालिका, गोरखाको पालुङटार नगरपालिका र डडेल्धुराको गन्यापधुरा […]

बाढी-पहिरो प्रभावित स्थानीय तहहरूमा रकम निकासा गर्न स्वीकृति

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १५औँ बैठकले यस वर्ष र गत वर्षको बाढी पहिरोले गम्भीर क्षति पुगेका चार स्थानीय तहमा आपत्कालीन संरक्षण कार्य गर्न विपद् व्यवस्थापन कोषबाट रकम निकासा गर्न स्वीकृति दिएको छ। समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले उदयपुरको वेलका नगरपालिका, प्युठानको प्युठान नगरपालिका, गोरखाको […]

स्वास्थ्य बीमाको रकम निकासा नहुँदा कोशी अस्पतालको सेवा प्रभावित

मोरङ – स्वास्थ्य बीमाअन्तर्गतको ठूलो रकम निकासा नहुँदा कोशी अस्पताललाई सेवा प्रवाहमा समस्या भएको छ। अस्पतालकी सूचना अधिकारी ममता यादवले स्वास्थ्य बीमा बोर्डले ९ करोड रकम भुक्तानी नगर्दा सेवा प्रवाहमा समस्या भएको जानकारी दिइन्। चालू आर्थिक वर्षमा ६ करोड र यसअघिको ३ करोड रुपैयाँ बोर्डले हालसम्म निकासा नगरेको उनले बताइन्। समयमा निकासा नहुँदा औषधि खरिददेखि […]

पोखरिया नगरपालिकाद्वारा विद्यालय बन्द रहेका बेला दिवा खाजाका नाममा रकम निकासा

वीरगञ्ज– पर्साको पोखरिया नगरपालिकाले विद्यालय बन्द रहेका बेला दिवा खाजाका नाममा रकम निकासा गरेको पाइएको छ। संघीय सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि उपलब्ध गराएको रकम विद्यालय बन्द भएका बेला निकासा गरिएको पाइएको हो। विद्यार्थीहरुको हाजिरी तथा परीक्षामा सहभागी संख्याको आधारमा विद्यालयलाई रकम उपलब्ध गराउनु पर्नेमा कोरोना महामारीका बेला विद्यालय बन्द […]

विद्यालय बन्द रहेको अवधिमा पनि दिवा खाजा कार्यक्रम अन्तर्गतको रकम निकासा

जनकपुर । प्रदेश २ का केही स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थीका लागि सञ्चालित दिवा खाजा कार्यक्रममा अनियमितता गरेको पुष्टि भएको छ ।  कोरोना संक्रमणको कारण ०७६ चैत ११ बाट ‘लकडाउन’ले गर्दा विद्यालय बन्द रहेको अवस्थामा पनि देशभरका ४१ वटा स्थानीय तहले विद्यालयलाई दिवा खाजा कार्यक्रमअन्तर्गतको रकम निकासा गरेको देखिएको छ । दिवा खाजा अनियमिततामा संलग्नमध्ये अन्य प्रदेशको तुलनामा प्रदेश २ कै स्थानीय तह धेरै छन् ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवे

विपन्न संक्रमितको उपचारका लागि रकम निकासा गर्दै महानगर

काठमाडौं। विपन्न कोरोना संक्रमितका लागि काठमाडौं महानगरले रकम निकासा गर्ने भएको छ। विपन्न संक्रमित परिवारलाई औषधि किन्न र अन्य व्यवस्थापकीय खर्च गर्न ठूला वडालाई एक लाख, मझौलालाई ७५ हजार र सानालाई ५० हजारसम्म रकम निकासा गर्ने निर्णय महानगरले गरेको हो। त्यस्तै समुदायस्तरमा सचेतना बढाउन शिक्षक परिचालन र अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र स्थापनाका लागि सहयोग गर्ने निर्णय समेत महानगरको छ।