सरकारले बाढी-पहिरो प्रभावित स्थानीय तहमा रकम निकासा गर्ने

काठमाडौं । सरकारले बाढी–पहिरो प्रभावित स्थानीय तहमा रकम निकासा गर्ने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १५ औँ बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले यस वर्ष र गत वर्षको बाढी–पहिरोले गम्भीर क्षति पुगेका चारवटा स्थानीय तहमा आपतकालीन संरक्षण कार्य गर्न विपद् व्यवस्थापन कोषबाट रकम निकासा गर्न...