सोमबारदेखि धरानमा नाटक खुवालुङ मञ्चन हुने

काठमाण्डौंमा सफलतापुर्वक ४२ पटक मञ्चन भएको नाटक खुवालुङ सोमबारदेखि धरानमा पनि मञ्चन हुने भएको छ।...

सम्बन्धित सामग्री

मण्डलामा ‘दमिनी भिर’

मण्डला थिएटरमा नाटक ‘दमिनी भिर’ मञ्चन सुरु भएको छ । इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशनमा बनेको नाटक राजन मुकारुङको उपन्यास दमिनी भिरमा आधारित छ । यो उपन्यास मदन पुरस्कार २०६९ बाट पुरस्कृत भएको थियो । थैली इन्टरटेनमेन्टको सहकार्यमा नाटक तयार भएको हो । साहित्यकार मुकारुङको लेखनमा निर्माण गरिएको यो पाँचौँ नाटक हो । यसअघि उनको लेखनमा ‘घुम्रिएको कपाल’, ‘जोखाना’, ‘हेच्छाकुप्पा’ र ‘खुवालुङ’ मञ्चन गरिएको थियो ।

नाटक ‘खुवालुङ ढुंगाको बाटो’ भदौ ११ सम्म मञ्चन हुने

काठमाडौं । नाटक ‘खुवालुङ ढुंगाको बाटो’ भदौ ११ गतेसम्म मञ्चन हुने भएको छ । मण्डला नाटकघर थापागाउँमा साउन ६ गतेदेखि २९ गतेसम्म मात्र मञ्चन हुने भनिएको नाटक दर्शकको माग अत्यधिक भएपछि भदौ ११ गतेसम्म मञ्चन हुने भएको हो । नाटक अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीमा रहेको किरात समुदायले आस्था र विश्वासको रुपमा लिने ‘खुवालुङ […]

मञ्चमा चार नाटक

काठमाडौं : यतिवेला राजधानीका नाटकघरहरूमा फरक फरक स्वादका ४ नाटक मञ्चन भइरहेका छन्। सर्वनाम थिएटरमा ‘सपना अनेक अनेक’, मण्डलामा ‘खुवालुङ’, शिल्पीमा ‘हिउँको पृथ्वी यात्रा’ र पुरानो घरमा ‘सिटामोल’ एकसाथ मञ्चन भइरहेका नाटक हुन्। सपना अनेक अनेकसर्वनामका संस्थापक अशेष मल्ल निर्देशित गीतिनाटक 'सपना अनेक अनेक' कोरोनाकालपछि सर्वनाममा मञ्चन भएको पहिलो नाटक हो। साथै ४० वर्षदेखि रंगकर्ममा सक्रिय मल्ल र सर्वनामको पहिलो गीतिनाटक पनि हो

मण्डला नाटकघरमा खुवालुङ

मण्डला नाटकघरमा नाटक ‘खुवालुङ’को मञ्चन सुरु भएको छ । ‘खुवा’को अर्थ खोलानदीको पानी हो भने ‘लुङ’को अर्थ ढुङ्गा हो । ‘खुवालुङ’लाई संस्कार–संस्कृतिको प्रतीक मानिन्छ । ‘खुवालुङ’बारे जति धेरै कथाहरू छन् ती सबै आ–आफ्नै लय पयहरूमा छन् । मौखिक रूपमा भनिँदै आउँदा तिनका आ–आफ्नै तौरतरिकाहरू बनेका छन् ।

सांस्कृतिक आन्दोलनका रुपमा आजबाट मण्डलामा मञ्चन हुँदैछ ‘खुवालुङ’

काठमाडौं : आजदेखि थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खुवालुङ- ढुङ्गाको बाटो’ मञ्चन हुने भएको छ।  किरात समुदायको सभ्यताको प्रतिक मानिने 'खुवालुङ'मा आधारित यो नाटक साउन २९ गतेसम्म मञ्चन हुनेछ। राजन मुकारूङको लेखन रहेको नाटकमा किरण चाम्लिङ राईको निर्देशन रहेको छ। निर्देशक राईले यसअघि ‘जोखाना’ र ‘लाटो पहाड’ निर्देशन गरिसकेका छन्। यो नाटक…

‘खुवालुङ : ढुंगाको बाटो’ मञ्चन हुँदै

काठमाडौँ– पछिल्लो समय रङ्गमञ्चमा नाटकहरू धमाधम मञ्चन भैरहेका छन् । यसैक्रममा किरात समुदायको सभ्यताको प्रतीक मानिने चर्चित खुवालुङमा आधारित रहेर नाटक खुवालुङ  ढुंगाको बाटो’  मञ्चन हुने भएको छ । सुनकोशी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको खुवालुङ ढुंगाको सभ्यतालाई लिएर रहेको मिथक र पछिल्लो समय भएको राजनीतिकरणलाई चित्रण गर्ने नाटकलाई किरण चाम्लिङ राईले निर्देशन गर्दैछन् […]

किरात सभ्यताको प्रतीक मानिने खुवालुङमा आधारित नाटक मञ्चन हुने

काठमाडौं । किरात समुदायको सभ्यताको प्रतीक मानिने चर्चित पानीढुंगो अर्थात् खुवालुङमा आधारित रहेर नाटक मञ्चन हुने भएको छ । साउन ६ देखि २९ गतेसम्म काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खुवालुङ : ढुंगाको बाटो’ मञ्चन हुन लागेको हो । यसअघि ‘जोखाना’ र ‘लाटो पहाड’ नाटकबाट चर्चा कमाएका किरण चाम्लिङ राईले यसलाई निर्देशन गर्दैछन् । नाटकले सुनकोशी, […]