खेलकुदमन्त्री लिम्बू र रुसका राजदूत नोभिकोभबीच भेट

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए नोभिकोभबीच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित खेलकुदमन्त्री लिम्बूको कार्यकक्षमा भएको उक्त भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्षबारे छलफल भएको थियो । राजदूत नोभिकोभले गेम्समा नेपालको सहभागिताबारे यकिन हुन चाहेको बताउँदै गेम्सको उद्घाटन […]

सम्बन्धित सामग्री

नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो- खेलकुदमन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढिरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय युवा नीति बहस सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै उनले विदेशी शक्तिका कारण देशमा अस्थिरता भएको बताए। उनले राजनीतिक क्षेत्र अस्थिर हुँदा देशमा विकास हुन नसक्ने पनि बताए। ‘अहिले नेपालको राजनीति देशी, विदेशी शक्तिले हल्लाइरहेको छ। अस्थिरता बनाइरहेको […]

एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : खेलकुदमन्त्री लिम्बू

काठमाडौँ, २८ असार । युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उनले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक पर्वतीय खेलको आयोजना गर्दै नेपालमा पर्यटन क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे । उनले विद्यालयमा अध्ययनरत […]

म मन्त्री त हुँ तर मैले मेरै जिल्लामा बजेट लैजान सकिन : खेलकुदमन्त्री लिम्बू

काठमाडौं, २१ असार । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू मन्त्री भएको तर आफ्नो जिल्लामा बजेट लैजान नसकेको बताएका छन्। बिहीबार कांग्रेस जिल्ला सभापतिहरूको भेलामा अर्थमन्त्रीसँग असन्तुष्टि पोख्दै मन्त्री लिम्बूले आफू मन्त्री भएको तर आफ्नै जिल्लामा बजेट लैजान नसकेको बताएको बैठकमा उपस्थित् एक नेताले जानकारी दिए। यस्तै, उनले अर्थमन्त्रीले बजेट आफ्नै जिल्लामा मात्र लगेको आरोप […]

खेल क्षेत्रमा उचित बजेट निकासा गर्न पहल गर्छु : खेलकुदमन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आउँदै गरेको बजेटमा खेलकुद क्षेत्रलाई सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने बताउनुभएको छ । राजधानीमा शुक्रबार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद् प्रतिभा एवं खेलकुद पत्रकारिता गरेका व्यक्तिलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले आउँदै गरेको बजेटमा खेलकुद क्षेत्र सम्बोधन गर्ने किसिमको बजेट निकासा […]

खेलकुदलाई राजनीतिबाट मुक्त गर्न कुनै समस्या छैन : खेलकुदमन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुदलाई राजनीतिबाट मुक्त गरेर अगाडि बढाउन कुनैपनि समस्या नरहेको बताउनुभएको छ । नेपाल ओलम्पिक कमिटीले बुधवार आयोजना गरेको एक कार्यक्रममा मन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउन कुनै समस्या नभएको बताउनुभएको हो । उहाँले खेलकुद क्षेत्रमा लागेकाबाट त्याग र तपस्याको आवश्यकता रहेको बताउनुभयो । उहाँले चीनको […]

ओलम्पिक कमिटी पुगे खेलकुदमन्त्री लिम्बू र श्रममन्त्री भण्डारी

युवा तथा खेलकुदमन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउने बताए ।

दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु : खेलकुदमन्त्री लिम्बू

काठमाडौँ- ​​नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरूले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने बताएका छन् । बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विका...

दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु : खेलकुदमन्त्री लिम्बू

काठमाडौँ- ​​नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरूले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने बताएका छन् । बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विका...

दैनिक १८ घण्टा काम गर्छुः खेलकुदमन्त्री लिम्बू

काठमाडौँ – नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महसुस गरेको अभावलाई समाधान गर्ने गरी काम गर्ने बताएका छन्। बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले खेल क्षेत्रको भौतिक पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताए। उनले आम नागरिकहरुले देख्ने गरी काम गर्ने बताए। उनले हरेक कुरालाई सकारात्मक ढंगबाट […]

एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : खेलकुदमन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताउनुभएको छ ।