काठमाडौँ – नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महसुस गरेको अभावलाई समाधान गर्ने गरी काम गर्ने बताएका छन्। बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले खेल क्षेत्रको भौतिक पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताए। उनले आम नागरिकहरुले देख्ने गरी काम गर्ने बताए। उनले हरेक कुरालाई सकारात्मक ढंगबाट […]