खेलकुदलाई राजनीतिबाट मुक्त गर्न कुनै समस्या छैन : खेलकुदमन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुदलाई राजनीतिबाट मुक्त गरेर अगाडि बढाउन कुनैपनि समस्या नरहेको बताउनुभएको छ । नेपाल ओलम्पिक कमिटीले बुधवार आयोजना गरेको एक कार्यक्रममा मन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउन कुनै समस्या नभएको बताउनुभएको हो । उहाँले खेलकुद क्षेत्रमा लागेकाबाट त्याग र तपस्याको आवश्यकता रहेको बताउनुभयो । उहाँले चीनको […]